Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा जयतु संस्कृतमको कार्यक्रमः तीन महापूराणको एकैदिन लोकार्पण

कार्तिक २४, २०७६ ४:५६ मा प्रकाशित
अमेरिकामा जयतु संस्कृतमको कार्यक्रमः तीन महापूराणको एकैदिन लोकार्पण
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
हिन्दु धर्मावलम्बीहरुको पवित्र ग्रन्थ महापुराणका तीन खण्डको लोकार्पण अमेरिकामा गरिएको छ । अमेरिकाको न्युयोर्कममा एक कार्यक्रमका विच डा. बद्रि पोखरेलद्वारा नेपाली भाषामा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणको विमोचन गरिएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईको प्रमख आतिथ्यतामा सम्पन्न भएको लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्र राज जोशी विशिष्ट अतिथि र न्युयोर्कका नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराइ विशेष आतिथि रहेका थिए । कार्यक्रममा नेपाली भाषा तथा साहित्यका दिग्गजहरुको उपश्थिती रहेको थियो ।


विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम शाखा अमेरिकाको आयोजनामा भएकोे कार्यक्रममा नेपाली भाषाका समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइटेलले नेपाली भाषा अन्य भाषाभन्दा निकै सवल भएकोले संसारभर जहा रहेपनि आफ्नो भाषा र संस्कृतिमा गर्व गर्न सक्नुपर्ने बताए । उनले नेपाली भाषाको पछिल्लो मानक स्थापना गर्न भाषाविदहरुले खेलेको भुमिकाको चर्चा गरे । महापुराणका अनुवादक डा. बद्रि पोखरेलले अनुवादित कृर्तिको बारेमा चर्चा गरेको सो कार्यक्रममा प्रमख अतिथि तथा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले नेपाली संस्कृति तथा पहिचान र विस्तारको लागि यस्ता कार्यक्रम निकै फलदायी हुने धारणा व्यक्त गरे । प्रमुख अतिथि राईले नेपाली समुदाय र संस्कृतिको विस्तार र जगेर्नाको लागि आफु जुनसुकैबेलापनि सहयोगको लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले कुनैपनि धर्म तथा संस्कृतिलाई कठिन परिधिभित्र बांधिरहनुभन्दा समयसापेक्ष तथा सर्वसुलभ ढंगले सबैले अवलम्बन गर्न सक्ने बनाउने हो भने यसको ख्याती अझै बढ्ने बताए । न्युयोर्कका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईले नेपाली तथा संस्कृत भाषा र सनातन संस्कृतिको झल्कोदिने यस्ता कार्यक्रममा सबै समुदाय समेट्दा अझ उक्तम हुने सुझाव दिए ।

कार्यक्रममा सञ्चालक आचार्य पिपलमणी सिग्देलले जयतु संस्कृतम राणाकाल देखिनै सक्रिय रहेको र अहिलेपनि सनातन धर्म भाषा तथा संस्कृतिको जगेर्नामा लागि परेको विषयमा प्रकाश पारेका थिए । लोकार्पण कार्यक्रममा साहित्यकार कमला प्रसाई र सकुन ज्ञवालीले नेपाली भाषा र साहित्यको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अनेसास तथा अमेरिकाका साहित्यकारहरुद्वारा समालोचक तथा प्राध्यापक खगेन्द्र लुइटेल, समालोचक लिला लुइटेल तथा अनुवादक डा. बद्रि पोखरेललाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result