Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको क्यालिफोर्निया धेरै मानिसहरु बसोबास गर्ने राज्य

कार्तिक २७, २०७६ ३:२६ मा प्रकाशित
अमेरिकाको क्यालिफोर्निया धेरै मानिसहरु बसोबास गर्ने राज्य
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकाको क्यालिफोर्निया सबैभन्दा धेरै अवादी भएको राज्य बनेको छ । अमेरिकी सेन्ससको तथ्यांकलाई आधारमान्दै वल्र्ड एटलसले जारी गरेको रिपोर्टमा क्यालिफोर्नियाको जनसंख्या तीन करोड ९५ लाख ५७ हजार ४५ रहेको जनाइएको छ । क्यालिफोर्नियामा चलचित्र तथा कृषि उद्योगहरुका कारणपनि मानिसहरुको बसोबार धेरै भएको हुनसक्ने अनुमान गरिएको छ ।
त्यसैगरी अमेरिकी राज्य वोमिङ सबैभन्दा कम मानिस बस्ने राज्य बनेको छ । ठुलो क्षेत्रफलमा फैलिएको र धेरै जमिन भएपनि वोमिङमा मौसमको कारण मानिसहरुको बसोबास कम भएको रिपोर्टमा उल्लेख गरिएको छ । सो राज्य कम जनघनत्व भएका राज्यमा दोस्रो नम्बरमा गणना भएको छ । पर्यटनलाई मुख्य व्यवसाय बनाएको सो राज्यमा अमेरिकाको चर्चित राष्ट्रिय निकुञ्ज एल्लोस्टोन नेशनल पार्कपनि रहेको छ ।
सन २०१८ मा गरिएको सर्वेलाई आधार मानेर वल्र्ड एटलसले जारी गरेको रिपोर्ट अनुसार वोमिङपछि सबैभन्दा कम जनसंख्या भएको राज्य भर्मोन्ट भनिएको छ । सो राज्यमा मानिसहरुको संख्या ६ लाख २६ हजार दुइ सय ९९ छ । भर्मोन्टको राजधानी मन्टपीलर हो सो राज्यमा मानिसहरु कम बसोबास गर्ने कारण मौसम बताइएको छ । निकै जाडो हुने भएकोलेपनि मानिसहरुको संख्या कम भएको अनुमान गरिएको छ ।
यसैगरि अमेरिकी राज्य टेक्सस क्यालिफोर्नियापछि सबैभन्दा धेरै मानिसहरुको बसोबास रहेको राज्य बनेको छ । तथ्यांक अनुसार टेक्ससमा दुई करोड ८७ लाख भन्दा धेरै मानिसहरु बसोबास गर्ने रिपोर्टमा जनाइएको छ । टेक्ससमा धेरै उद्योग धन्दाहरु भएको कारण र मौसमपनि त्यती खराव नभएको कारण मानिसहरुको बसोबास बाक्लिएको देखिन्छ । टेक्ससमा उर्जा, विद्युत, एरोस्पेस र वायोमेडिकल लगायतका उद्योग धन्दाहरु फस्टाउदा छन ।
टेक्ससपछि फ्लोरिडा र न्युयोर्क सबैभन्दा धेरै जनसंख्या भएका राज्य अन्तर्गत परेका छन । फ्लोरिडामा दुई करोड १२ लाख ९९ हजार तीन सय २५ जना बसोबास गरिरहेको जनाईएको छ । संसारकै ठुलो व्यापारिक सहर न्युयोर्कमा एक करोड ९५ लाख ४२ हजार भन्दा धेरै मानिसहरु बसोबास गर्ने सन २०१८ को सेन्ससले जनाएको छ । त्यस्तै पेन्सीलभेनिया, इलिन्ओइस, ओहायो, जर्जिया नर्थ क्यारोलिनापनि धेरै जनसंख्या भएका राज्य अन्तर्गत पर्दछन । तीन सय २४ मिलियन जनसंख्या भएको अमेरिकामा तीन दशमलव ८ मिलियन स्क्वायर माइलमा जनसंख्या फैलिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result