अमेरिका । अमेरिकाको ओक्लहोमा राज्यको डुकान शहरमा अवस्थित वालमार्टमा एक वन्दुकधारीले अन्धाधुन्ध गोली
चलाउदा तीन जनाको ज्यान गएको छ ।
विहानको समयमा भएको घटनामा मृत्यू भएको र घाइतेहरुको संख्यावारे भने प्रहरीले केही खुलाएको छैन । डुकान प्रहरीले वन्दुकधारीलाई पक्राउ नगरेसम्म घरमै सुरक्षित रहन
स्थानीय सर्वसाधरणलाई सूचित गराएको छ ।
अमेरिकमा वन्दुककै कारण घटेको यो दुई दिनमा यो तेस्रो घटना हो । पछिल्लो समय वालमार्टमा गोली चलेको यो पाॅचौ हो ।







प्रतिक्रिया लेख्नुहोस्:-