Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘डाका’ कार्यक्रममा रहेका मध्ये दश प्रतिशत अपराधिक घटनामा संलग्न : यूएससीआइस

मंसिर २, २०७६ ८:२१ मा प्रकाशित
‘डाका’ कार्यक्रममा रहेका मध्ये दश प्रतिशत अपराधिक घटनामा संलग्न : यूएससीआइस
Share on FacebookShare on Twitter

अमेरिका :  संयुक्त राज्य अमेरिकाको नागरिकता र आप्रवासन सेवाले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार डिफर्ड एक्शन फर चाइल्डहुड अराइभल (डाका) अन्तर्गत रहेका दश प्रतिशत भन्दा वढि आप्रवासीहरु विभित्र अपराध अन्तर्गत पक्राउ परेको उल्लेख गरेको छ ।

 

पूर्व राष्ट्रपति ओबामा प्रशासनले २०१२ सम्ममा १८ वर्ष उमेर अगावै अमेरिकामा प्रवेश गरेका तर बैधानिक रूपमा अमेरिका बस्न कागज पत्र नभएकाहरूका लागि डाका कार्यक्रम ल्याएको थियो । तर सन् २०१७ मा ट्रम्प प्रशासनले डाका कार्यक्रम अवैधानिक रहेको दावी गर्दे खारेजीको प्रक्रिया अघि वढाएको थियो  । हाल उत्त मुद्दा अमेरिकी सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

 

यूएससिआइसको तथ्याङ्कमा डाका कार्यक्रम अन्तर्गत रहेका ७९ हजार ३ सय ९८ आप्रवासीहरु मादक पदार्थ सेवनगरी सवारी चलाएको तथा यौन दुर्व्यहार  लगायतका विभिन्न गम्भिर र हिंसात्मक अपराधमा संलग्न रहेको जनाएको छ ।

 

युएससीआईएसका कार्यवाहक निर्देशक केन कुइन्सेलीले डाका अमेरिकी अध्यागनमा एउटा मुद्दाकोरुपमा कानुनी प्रक्रियामा   रहेकोले यस सम्वन्धमा अमेरिकी जनतालाई पारदर्शी जानकारी गराउन आफुहरूको  कर्तव्य रहेको वताएका  छन् ।

यद्यपि यसै  नोभेम्बर १२ मा अमेरीकी सर्वोच्च अदालतले डाकाको समाप्ती र यस विरुद्द तर्क प्रस्तुत गरेपनि अन्तिम फैसला गरेको छैन ।

राष्ट्रपति ट्रम्पले सोही दिन ट्विट गर्दै डाका मार्फत रहेका अधिकासं आप्रवासीहरु अपराधिक घटनामा संलग्न रहेको वताएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result