Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“गिरीजा बाबुको योगदानलाई विश्वले अनुशरण गर्न सक्छ” कांग्रेस नेतृ कोइराला

मंसिर ४, २०७६ २:५५ मा प्रकाशित
“गिरीजा बाबुको योगदानलाई विश्वले अनुशरण गर्न सक्छ” कांग्रेस नेतृ कोइराला
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपाली कांग्रेसकी नेतृ, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरीजा प्रसाद कोइरालाको योगदान विश्वकै लागि अनुकरणीय रहको बताएकी छिन । जिपी कोइराला फाउण्डेसनले अमेरिकाको न्युयोर्कमा सोमबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नेतृ कोइरालाले आफ्ना पिता गिरीजाप्रसाद कोइरालले द्वन्द्वको दलदलमा फसेको मुलुकलाई शान्तिको मार्गमा ल्याउन खेलेको नेतृत्वदायी र युगान्तकारी भुमिकाको स्मरण गर्नुपर्ने बताइन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरीजा प्रसाद कोइरालाले अन्तर्राष्ट्रिय जगतसंग नेपालको सम्बन्धलाई सुमधुर बनाउन वा प्रजातन्त्र र शान्तिका लागि अहोरात्र खटी रक्तपातपुर्ण विद्रोहलाई शान्तिको मार्गमा ल्याउन खेलेको कदम संसारमै उदाहरणीय भएको नेतृ कोइरालाको भनाई थियो । कोइरालाले भिजिट नेपाल २०२० मा नेपालको भ्रमण गर्न अमेरिकी नागरिक तथा सुभेच्छुकहरुलाइै आव्हान गरिन ।


कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले गिरीजा बाबुले मुलुकमा शान्ति र प्रजातन्त्रकालागि पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा अमेरिका न्युयोर्क च्याप्टरका सिनेटर जोन सि लिउ, न्युयोर्क सिटीका एसेम्ब्ली मेम्बर डिभिड वेपरिन लगायत न्युयोर्कमा रहेका अमेरिकी राजनितिकर्मीहरुको उपश्थिती थियो । त्यसै गरि नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्ट त्यस्तै विष्णु सुवेदी, वेद खरेल लगायत नेपाली समुदायको बाक्लो उपश्थिती कार्यक्रममा रहेको थियो ।

 

 

कार्यक्रममा केही सांगीतिक प्रस्तुति पनि भएको थियो । कलाकारहरु संगीता मुखिया छोच्छु, राम श्रेष्ठले गायन र बालकलाकार अर्मानी महर्जन नृत्य तथा तेन्जिन छोएनी र तेस्की सुल्त्रिमले गायन प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी सुजाता कोइराला जीपी कोइराला फाउण्डेसनकी केन्द्रिय अध्यक्षपनि हुन ।

फोटो : ईन्द्र तामाङ / न्युयोर्क

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result