Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति नेपाल अमेरिका कलाकार संघका सुमन बुढामगरद्वारा आपत्ति

मंसिर ८, २०७६ २:०५ मा प्रकाशित
अमेरिकामा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति नेपाल अमेरिका कलाकार संघका सुमन बुढामगरद्वारा आपत्ति
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, अमेरिका 

अमेरिकाको न्युयोर्कमा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति लक्षित गर्दै नेपाल अमेरिका कलाकार संघका अध्यक्ष तथा वर्ल्ड कनेक्सन युसएसका प्रमुख कार्यकारी अधिकृत सुमन बुढामगरले आफुलाई षडयन्त्रपुर्वक बदनाम गर्न खोजिएको आरोप लगाएका छन । अवार्ड कार्यक्रम शुरु हुनु एक दिन अघि विज्ञप्ति जारी गर्दै बुढामगरले म्युजिक अवार्ड कार्यक्रमलाई भव्य र सफल पार्न शुरुदेखिनै आफुले ठुलो योगदान गरेको भएपनि विभिन्न अफवाह फैलाएर आफुलाई संयोजकबाट हटाइएको गुनासोपनि गरेका छन । विज्ञप्तिमा आंफु नेपाल गएको बेला बिना जानकारी विभिन्न निर्णय गरिएको बताएका छन । म्युजिक अवार्डलाई भव्य बनाउन गरिएको परिकल्पना विपरित आर्थिक चलखेल गरिएको आरोप पनि उनले लगाएका छन । विज्ञप्तिमा बुढा मगरले पत्रकारहरुलाई निश्पक्ष र सत्य तथ्य समाचार बाहिर ल्याइदिन आग्रह गर्दै आङ्गेलु शेर्पा र दावा शेर्पाले आफु विरुद्ध षडयन्त्र गरेको र अवार्डमा नातावाद हावी भएको दावीपनि गरेका छन । बुढामगरले म्युजिक अवार्डको अवधारणा तयार पार्दा निष्पक्ष र पारदर्शी बनाउने प्रतिवद्धता विपरित कार्य गरिएको गुनासोपनि गरेका छन । म्युजिक अवार्ड र सुमन बुढामगरमाथी लागेको आरोप र उनका आचरणका बारेमा नेपालका सञ्चार माध्यम लगायत दूरबिन नेपाललेपनि समाचार प्रकाशित गरेको थियो । ती समाचारहरुप्रतिपनि बुढामगरले आपत्ति जनाउदै आएका छन ।

अमेरिकाको न्युयोर्कमा नोभेम्बर २३ मा भइरहेको वर्ल्ड म्युजिक अवार्डमा नेपालबाट आएका गायक गायिका एवं कलाकाहरुले प्रस्तुति दिदैछन । अञ्जु पन्त, यम बराल, शिव परियार, केही अधिकारी लगायतका गायक गायिका तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन ।

तस्विरः सुमन बुढाको फेसबुकबाट साभार

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result