Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कीर्तिमानी मेसी, छैठौं पटक जिते बेलन डी–अर

मंसिर १७, २०७६ ३:१६ मा प्रकाशित
कीर्तिमानी मेसी, छैठौं पटक जिते बेलन डी–अर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, डिसेम्बर २
व्श्वि फुटवलको प्रतिष्ठित अवार्ड बेलन डी–आर छैटौं पटक जित्दै बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले किर्तिमान कायम गरेका छन् । ६ पटक यो उपाधी जित्ने विश्वका उनी एक्ला फुटवलर हुन । सोमावर अवेर राती फ्रान्समा भएको भब्य कार्यक्रममा प्रतिद्धन्दी डच खेलाडी भर्जिल भान डाइक लाई पछि पार्दै मेसीले उपाधी हात पारेका हुन । संधै मेसीका प्रतिद्वन्दी मानिने र्पोचुगिज स्टार क्रिश्चियानो रोनाल्डोले तेश्रो स्थानमा चित्त बुझाए । आफूले उपाधी नजित्ने अनुमान गरेका रोनाल्डो कार्यक्रममै सहभागी भएनन । यो उपाधी र यही वर्ष मेसीले जितेको फिफा वर्ष खेलाडी सहित अन्य उपाधीका कारण अवार्डको अंकगणितमापनि मेसीले रोनाल्डोलाई उछिनेका छन । रोनाल्डो सँगै म्यानचेस्टर युनाइटेडबाट माथिल्लो श्रेणीको फुटवल खेलको सुरुवात गरेका बार्सिलोनाका अर्का स्टार खेलाडी जेर्राड पिके भन्छन “रोनाल्डो यो ग्रहका उत्कृष्ट फरर्वाड हुन भने मेसी यो ग्रह भन्दा बाहिरका फुटवलर हुन ” । लिभरपुलका कोच जर्गन क्लोपको भनाइमा “मेसी यो पुस्ताकै उत्कृष्ट खेलाडी” हुन । मेसी र रोनाल्डोमा को अब्वल भन्ने बहस प्राय फुटवल पारखी विच बहसको विषय बन्ने गरेको छ । मेसीले राष्ट्रिय उपाधी जिताउन नसकेको भन्ने विषयलाई उनका आलोचकहरुले धेरै टिप्पणी गर्ने गरेका छन । तथापी मेसी र रोनाल्डोका आ–आफ्ना सर्मथकहरुले आ–आफ्ना खेलाडी नै अब्बल भएको जिकिर गर्दछन् ।

मेसी र रोनाल्डोका विचमा गणितिय तुलना गर्दापनि तथ्यांकले मेसी नै अब्बल रहेको देखाउंछ । विभिन्न श्रोेत तथा मुन्डो डेर्पोटिभो पत्रिका बाट लिइएका केही रोचक आँकडा यहाँ प्रस्तुत गरिएको छ ।
यस्तो छ मेसी र रोनाल्डोको प्रदर्शनको तथ्यांक
व्यक्तिगत अवार्डमा मेसी अगाडी
६ फिफा प्लेयर अवार्ड
६ बेलन ड–अर
६ युरोपियन गोल्डेन बुट
र १ विश्व कप प्रतियोगिताको उत्कृष्ट खेलाडी सहित कुल ४३ ब्याक्तिगत आवर्ड मेसीले थापेका छन ।
त्यस्तै रोनाल्डोले
५ फिफा प्लेयर अवार्ड
५ बेलन ड–अर
४ युरोपियन गोल्डेन बुट सहित कुल ३४ व्याक्तिगत अर्वाड जितेका छन् ।
त्यस्तै म्यान अफ द म्याचमा पनि मेसी नै अगाढि छन । मेसी भन्दा धेरै फिफा मान्यता प्रतियोगिता खेलेका रोनाल्डो कवेल एक सय ४८ पटक म्यान अफ द म्याच घोषित भएका छन् भने मेसी दुइ सय ५४ पटक म्यान अफ द म्याच भएका छन् ।
गोल अनुपात र गोल सिर्जना गर्ने पासमा पनि मेसी उत्कृष्ट छन । मेसिले हाल सम्म खेलेका प्रत्येक खेलमा ० दशमलव ८२ को अनुपातमा गोल गरेका छन् भने रोनाल्डोको गोल अनुपात ० दशमलव ७२ रहेको छ । मेसीले दुई सय ९२ गोलमा एसिस्ट अर्थात गोल सिर्जना गर्न अन्तिम पास निकालेका छन् भने रोनाल्डोले दुई सय ५० पास गोलका लागी सिर्जना गरेका छन् । अन्तराष्ट्रिय उपाधीमा मेसी पछाडी हुनु त मेसीले विश्वकप फाइनल १ पटक तथा कोपा अमेरीकाको फाइन ३ पटक खेली सकेका छन् तथापी उपाधी भने जिताउन सकेका छैन्न । रोनाल्डो ले भने २ पटक युरो कप को फाइनल खेल्दै १ पटक उपाधी जितेका छन् । पछिल्लो पटक युरोपिन लिग कप जिताउदा महत्वपूर्ण भुमिका निर्वाह नगरेता पनि उनको कप्तानीमा उक्त उपाधी जितेको ले अन्तराष्ट्रिय उपधीमा मेसी भन्दा रोनाल्डो अगाढि छन् । त्यसो त विष्लेशकहरुले कमजोर टिम सँग रोनाल्डो धेरै हावी भएको मान्दछन । अन्तराष्ट्रिय फुटवलमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्न अव केवल १० गोलको खांचो छ । अन्तराष्ट्रिय फुटवलमा सवै भन्दा धेरै गोल गर्ने रेर्कड इरानका अलि दाई सँग छ । उनले र्कितिमान एक सय १० गोल गरेका छन् । गोल संख्याको आधारमा हेर्दा अन्तराष्ट्रिय फुटवलमा मेसी भन्दा अब्बल रोनाल्डो हुन जस्तो देखिन्छ । तर, खेल पत्रिका मुन्डो डेर्पोरटिभोले भर्खर निकालेको एक तथ्याङ्कले रोनाल्डो कमोजर टिम विरुद्ध मात्र हावी भएको देखाउदछ । हाल सम्म रोनाल्डो ले ९९ अन्तराष्ट्रिय गोल गरेका छन् भने मेसीले ७० गोल गरेका छन् । स्पेनको पत्रिका मुन्डो डेर्पोरटिभोका अनुसार रोनाल्डोले गरेको ९९ अन्तराष्ट्रिय गोल मध्ये केवल २९ प्रतिशत गोलामा फिफा वरियतामा ५० औं स्थान भित्र पर्ने देशका विरुद्ध गरेका छन् भने ७१ प्रतिशत गोल फिफा वरियतामा ५० स्थान भन्दा पछाडी पर्ने देशका विरुद्धमा गरेका छन् । जहाँ मेसीले गरेका ७० अन्तराष्ट्रिय गोल मध्ये ८१ प्रतिशत गोलहरु फिफा वरियतामा टप ५० भित्र पर्ने टिमका विरुद्ध गरेका छन् । त्यसो त रोनाल्डोले गरेका अन्तराष्ट्रिय गोल मध्ये केवल ८ प्रतिशत गोल टप १० विरुद्ध छ भने मेसी को २६ प्रतिशत गोल महाशक्ति राष्ट्र विरुद्ध छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result