Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यस्ती शिक्षिका जसले पांच विद्यार्थीसंग यौन सम्बन्ध राखेपछि जागिर गुमाइन

मंसिर २१, २०७६ ४:२८ मा प्रकाशित
यस्ती शिक्षिका जसले पांच विद्यार्थीसंग यौन सम्बन्ध राखेपछि जागिर गुमाइन
Share on FacebookShare on Twitter

दुरबिन नेपाल
३० बर्षकी फिओना भिओटी जो दक्षिण अफ्रिकाको केप टाउनको कुलिन परिवारका सदस्यहरु अध्ययन गर्ने बिशप डायोकेसन कलेजकी चर्चित वाटर पोलो कोच थिइन । कलेजमा मात्र होइन उनको सुन्दरताको चर्चा त्यो क्षेत्र भरी नै हुन्थ्यो । तर फिओनामाथी गम्भिर आरोप लाग्यो । उनले कम्तीमा पाँच जना विद्यार्थीसंग अवैध यौन सम्बन्ध राखेको आरोप लागेपछि उनी आफैले राजिनामा दिइन । सन २०१३ देखि १९ सम्म सो कलेजको वाटर पोलो कोच रहेकी फिओनालाई विद्यार्थीहरुसंग सुतेको अनि उनीहरुलाई अश्लिल तस्विर तथा भिडियोहरु सामाजिक सञ्जाल मार्फत पठाएको गम्भीर आरोप लागि रहेको छ । उनी पूर्व मोडल तथा आफ्नो टीन एजमा वाटर पोलो स्टारको रुपमापनि ख्याती कमाएकी चर्चित सुन्दरी पनि हुन । सन २००९ मा त दक्षिण अफ्रिकी खेल सुन्दरी कै उपमा दिइएकी फिओना । एक १८ बर्षीय विद्यार्थीसंग शारिरीक सम्बन्ध राखेको आरोप लागेपछि उनका अन्य कर्तुतहरुपनि बाहिर आउन थाले । त्यसपछि उनले राजीनामा दिइन, उनीमाथीको अनुसन्धान जारी छ । अनुसन्धानले उनले अन्य धेरै विद्यार्थीहरुसंगपनि त्यस्तो सम्बन्ध राखेको देखिएको छ ।

उनीमाथी कुनैपनि अनुशासनको कारवाही नहुने ?
फिओनाको विद्यालय अर्थात बिशप डायोकेसन कलेजका प्रिन्सीपल गे पियर्सनले उनीमाथी अनुशासनको कारवाही गर्न अफ्नो विद्यालय असमर्थ भएको बताएका छन । किनकी पहिलो कुरो त उनले राजीनामा दिइसकेकी छिन, दोस्रो उनले शारिरीक सम्बन्ध बनाएका भनीएका विद्यार्थी सबै १६ बर्षमाथीका छन । दक्षिण अफ्रिकाको काननु अनुसार १६ बर्ष उमेर कटेकाले सहमतिमा यौन सम्बन्ध राख्नुलाई अपराध मानिदैन । सोही कलेजमा सन १९८२ सम्म प्रिन्सीपल रहेका आरोपी शिक्षिका फिओनीका हजुरबुबाले भने अनुसन्धानको लागि कुरा गर्न इन्कार गरेको बताइएको छ । फिओनीले एक बर्ष पहिले विवाह गरेपनि सम्बन्ध विच्छेद गरेर बसेकी छिन ।

तस्विर: एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result