Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा गुन्जिए “नारायण गोपालहरू”

मंसिर २३, २०७६ २:५४ मा प्रकाशित
अमेरिकामा गुन्जिए “नारायण गोपालहरू”
Share on FacebookShare on Twitter

दिवाकर बागचन्द

 

अमेरिका । न्यूयोर्क मेरा लागि गाउँ नै हो । यहाँ गाउँमा झै हल्ला चल्छ, कुरा काट्ने गरिन्छ र स्नेह पनि बाँडिन्छ । डिसेम्वर महिना न्यूयोर्कमा चिसोको बयान गरिरहनु पर्दैन । प्रचन्ड गर्मी होस या मुटु कमाउने चिसो यहाँ एक अर्कालाई आवश्यक पर्दा एक भई हाल्छ ।यो ज्याक्सन हाईटको विशेषता हो ।

विशेषत नेपाल भारत, वंगलादेश,पाकिस्तानका मानिसहरुको वाक्लो वसोवास छ।ज्याक्सन हाईटलाई वुझ्नेहरु यस्लाई मिनी वानेश्वर पनि मान्ने गर्छन । यहाँ रहदा एक्लोपन महशुश हुदैन । शनिवार ज्याक्सन हाईटको माहौल अलि फरक थियो । अक्सर हप्ताभरिको कामपछि नेपालीहरू भेटने थलो हो । ज्याक्सन हाईट।कुईन्सको ७४  स्ट्रीटमा रहेको भान्साघर रेस्टुरेन्टमा अरु साँझहरु भन्दा नेपालीहरुको जम्घट वाक्लो थियो ।

गायक अभय ढुगेल संयोजन गर्नु भएको पुर्व घोषित कार्यक्रम अनुसार स्वर सम्राट नारायण गोपालको सम्झना साझ हेर्न नेपालीहरु ठुलो संख्या उपस्थित थिए । सपना श्री, शिव परियार, जग्दीश समाल,विमल डागी, अभय ढुगेल,राम श्रेष्ठ , धेरैका आकर्षण थिए।सम्झना साँझको शुरुवात सपना श्री ले आफ्नै शैली गरिन।नारायण गोपालदृारा गाईएको” म मरे पनि मलाई मेरो देशको माया छ।

राष्ट्रप्रेमले ओतप्रोत यो गितले भावुक वनाएको सहभागी श्रोताहरु स्पष्ट देख्न सकिन्थ्यो।त्यस लग्तै सपना गायक विमल डागीसॅग प्रस्तुत हुन्छिन।माहोल केही फरक वन्छसंगीतको परिभाषा अनि नारायण गोपाल ,र गोपाल योन्जनको सागेतिक यात्राको वयान गर्दै शिव परियार आफ्नै शैलीमा गुनगुनाऊ छन तिम्रो जस्तो मटु मेरो पनि  । माहोल अलि भिन्न हुन्छ।

 

साॅगितिक भ्रमणका शिलशिलामा अमेरिका आईपुगेका शिव भन्छन, ”नारायण गोपाल जातभन्दा माथि उठे,  उनको आवाज र सुर जाति विशेषको नभई सबै नेपालीको थियो । नारायण गोपाल राष्ट्रिय पुरस्कारवाट सम्मानित शिवले प्रवास पनि नारायण गोपालको पुन्य तिथिका अवसर आयोजना गरिएको सम्झना साॅझको खुलेर प्रशम्शा गरे। जग्दीश समाल , राम श्रेष्ठले पनि वेजोड प्रश्तुत गरे ।

कार्यक्रम हेर्न न्युजर्सीवाट पुगेकि पुनम राना मल्लले भनिन, ”संगीतले मानव र समाजलाई जोड्छ। संगीतको साधनाद्वारा देश, समाज जोड्ने कार्यमा नारायण गोपाल लागिरहे । आर्थिक अभावले बिचलित भएनन्। उनको जिवनको सरलतामा उस्ताद बिस्मिल्ला खानको छबि देखिन्थ्यो। उनको जीवन संगीतले रंगिएको थियो।“

मानौं जात धर्म र पहिचान नै संगीत थियो।सहभागी हुन पाएकोमा खुशी हुदै नारायण गोपालकै गित श्रदान्जली दिदै गुनगुनाई।”एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result