Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पिकनिक आयोजनाको  विषयमा  जनसम्पर्कमा तनाव

पुस १७, २०७६ ८:२० मा प्रकाशित
पिकनिक आयोजनाको  विषयमा  जनसम्पर्कमा तनाव
Share on FacebookShare on Twitter

 

दूरबिन संवाददाता 


–सानफ्रानसिस्को ।

अंग्रेजी  नयाँ वर्ष २०२० को स्वागत र शुभकामना आदन प्रदानका लागि अमेरिकाको सानफ्रानसिस्को बे एरियामा हुन लागेको पिकनिक कार्यक्रम आयोजनाको विषयमा नेपाली काङ्ग्रेस निकटहरूको बीच केही अन्यौल र आशङ्का उत्पन्न भएको छ ।

नेपाली जन सम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी लगायत केही कांग्रेस पक्षधरहरूले आयोजना गर्न लागेको सो कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले एक विज्ञप्ति जारी गर्दै संस्थाको आधिकारिक कार्यक्रम नभएको जनाएको छ ।

कार्यवाहक सभापति नारायण खनालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ  “हाम्रो कुनै पनि संलग्नता नभएको पिकनिकलाई जन सम्पर्कले नाम दिएर झुटो प्रचार गरिएकोले हाम्रा सदस्य, कार्यकर्ता र शुभचिन्तकलाई भ्रममा नपर्न यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौँ ।”साथै विज्ञप्तिमा संस्थाले नियमित रुपमा गर्दै आएको पिकनिक कार्यक्रम जाडो सकिना साथ आयोजना गर्ने उल्लेख गरेको छ । 


दूरबिन नेपालसँग कुरा गर्दै च्याप्टरका कार्यवाहक सभापति नारायण खनालले भने “सदस्य सङ्ख्याको हिसाबले सबै भन्दा ठुलो च्याप्टर भएका कारण संस्थागत आयोजना हो की होइन भन्ने विषयमा धेरै जनाको जिज्ञासा देखिएकाले विज्ञप्ति नै जारी गरेको हुँ । प्रजातन्त्रवादी अग्रज र साथीहरूको व्यक्तिगत प्रयास र आयोजना प्रति भने हाम्रो कुनै आपत्ति छैन ।” 

पिकनिक आयोजक मध्येका एक नेपाली जन सम्पर्क समितिका अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीले दूरबिन नेपालसँग कुरा गर्दै भने “च्याप्टरका साथीहरुलाई भ्रम पर्यो वा पारियो थाहा भएन । तर हामीले च्याप्टर वा केन्द्रको कार्यक्रम भनेर कही उल्लेख गरेकै छैनौँ । विज्ञप्ति निकालेर हैन भन्नु जरुरी नै थिएन । नयाँ वर्षको उपलक्ष्यमा प्रजातन्त्रवादी साथीभाइहरू मिलेर शुभकामना र बिचारहरू आदन प्रदान, आपसी सद्भाव र भाइचारा अभिवृद्धिको लागि पिकनिक आयोजना गरेका हौँ ।”

के सीले पिकनिकमा ७ सय भन्दा बढिको उपस्थिति हुने अनुमान गरि पिकनिकका लागि तयारी भइरहेको जानकारी दिए । ७० जना स्वयम् सेबकका लागि रूख चिन्ह अङ्कित टिसर्ट समेत बनाइसकेको बताए । के सीले पिकनिकलाई ब्यबस्थित र राम्रो बनाउन सानफ्रानसिस्को बे एरियाका प्रजातन्त्रवादी कांग्रेस समर्थकहरू सक्रिय भएर लागि परेको जिकिर गरे । पिकनिक निशुल्क आयोजना गर्न लागिएको हो । पिकनिकमा भेज ननभेज म म , बारबीक्यू, सफ्ट ड्रिंकस, नेपाली स्वादका अचार लगायतका थुप्रै परिकारहरु रहने छन् । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result