Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको कान्सास शहरमा गोली चल्यो २ को मृत्यू १५ घाइते

माघ ७, २०७६ ३:१२ मा प्रकाशित
अमेरिकाको कान्सास शहरमा गोली चल्यो २ को मृत्यू १५ घाइते
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकाको मिजौरी राज्यको कान्सास सिटीको एक रात्रीक्लबमा आइतबार राती गोली चल्दा कम्तिमा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन । मृत्यु हुनेमा गोली चलाउने अभियुक्तपनि एक भएको प्रहरीको भनाई छ । आइतबार राती करिव साढे ११ बजेको समयमा गोलीकाण्ड नोल्याण्ड सडक नजिकै अल्ट्रा लङमा भएको थियो । घटनामा संलग्न प्रहरी अनुसन्धानकर्मीहरुका अनुसार एक संदिन्ध व्यक्ति पटक–पटक क्लवभित्र पस्ने प्रयास गरेको तर क्लवका सुरक्षा गार्डले रोक्न खोज्दा विवाद बढेपछि संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जवाफी कारवाहीमा सुरक्षा गार्डलेपनि संदिग्ध व्यक्तिमाथी गोली चलाउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । सो घटना लगत्तै क्लव सुरक्षा गार्डले एक महिला माथि पनि गोली चलाउंदा उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यद्यपि प्रहरीले संदिग्ध व्यक्ति र मारिएका महिलाको सम्बन्ध वारे भने केही खुलाएको छैन । घटनामा घाइते १५ जनामध्ये तीन जनाको अवस्थामा गम्भिर छ भने उनीहरु सबैलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइते भएकाहरुमाथि कसरी गोली लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जैक्सन काउन्टीका अधिकारी जीन पीटर्स बेकर्सले कान्सास शहरले धेरैपछि यस्तो प्रकारको त्रासदी भोग्नु परेको प्रतिक्रिया दिएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result