Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको सियाटलमा गोली चल्यो, एकको मृत्यु पाँच जना घाइते

माघ ९, २०७६ ३:१० मा प्रकाशित
अमेरिकाको सियाटलमा गोली चल्यो, एकको मृत्यु पाँच जना घाइते
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकाको सियाटलमा गोली चल्दा एक जनाको ज्यान गएको छ भने अन्य पाँचजना घाइते भएका छन । घाइते हुनेहरुमा एक बालकपनि रहेको जनाइएको छ । साँझ पाँच बजेतिर भएको घटनामा गोली एक संदिग्धले गोली चलाएको आशंका गरिएको छ । यद्यपि गोली चलाउने दुइजना वा एकजना भन्ने अझै निश्चित भइसकेको छैन । बन्दुकधारीलाई अझै पक्राउ गर्न सकिएको छैन । प्रत्यक्षदर्शीहरुका अुनसार वन्दुकधारीले पूरै कालो पहिरनमा मुख छोपेर गोली प्रहार गर्न सुरु गरेका थिए । सियाटलको फोर्थ र पाइन सडक नजिकै भएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको वताएको छ । सियाटमा चौविस घण्टमा भएको यो दोस्रो घटना हो । सियाटलमा मंगलवारमात्र अर्का एक वन्दुकधारिले गोली चलाउदा एक जनाको ज्यान गएको थियो । त्यस्तै मंगलवारै लस भेगसको एक रात्री क्लवमा गोली चल्दा दुई जनाको ज्यान गएको थियो । एक सातामा गोली प्रहारको यो चौथो घटना हो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result