Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्पको थप राष्ट्रमाथीपनि यात्रा प्रतिबन्ध लगाउने तयारी

माघ ९, २०७६ ३:२९ मा प्रकाशित
ट्रम्पको थप राष्ट्रमाथीपनि यात्रा प्रतिबन्ध लगाउने तयारी
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप केही राष्ट्रहरुमाथी अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने योजना रहेको बताएका छन । राष्ट्रपतीले बुधवार स्विट्जरल्याण्डको दाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा पत्रकारहरुसंगको कुराकानीमा योजनावारे बताएका हुन । तर कुन देशहरूलाई लक्षित गर्ने वा कति जनाको बारेमा थप विवरण भने उल्लेख गरेनन । राष्ट्रपति ट्रम्पले यात्रा प्रतिबन्धमा धेरै देशहरु थपिने पुष्टि गरेपनि अमेरिकी सञ्चारमाध्यमका अनुसार युरोप, अफ्रिका र एसियाका देशहरूबारे बिस्तारित आदेशका लागि छलफल भइरहेको जनाएका छन । तर पोलिटिकोले गरेको विश्लेषण अनुसार विस्तारित सूचीमा बेलारूस, म्यानमार (बर्मा), एरिट्रिया, किर्गिजस्तान, नाइजेरिया, सुडान र तान्जानिया समावेश हुन सक्छन । यद्यपि प्रतिबन्ध लाग्न सक्ने मूलूकहरुको सम्बन्धमा ह्वाइट हाउसमा गम्भिर छलफल भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । बिस्तारित प्रतिबन्धको रिपोर्ट प्रारम्भिक आदेशको तीन बर्षे वार्षिकोत्सवमा घोषणा गरिने अनुमान गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता होगन गिडलेले पनि एक विज्ञप्ति जारी गर्दे अमेरिकाको सुरक्षा आधारलाई मजबुत बनाउने र अमेरिकाले आतंकवाद वा अन्य कुनै राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने तत्वहरुलाई आयात गर्न नचाहेको बताएका छन । यद्यपि विज्ञप्तिमा भने कि प्रशासनले प्रतिबन्धसँग सम्बन्धित कुनै नयाँ योजनाबद्ध घोषणाहरु वारे केही उल्लेख गरिएको छैन । यसअघि राष्ट्रपति ट्रम्पको प्रतिबन्ध नीतिवाट लिबिया, इरान, सोमालिया, सिरिया, यमन, उत्तर कोरिया र भेनेजुएला प्रभावित छन । प्रतिबन्ध लगाइएका अधिकांश राष्ट्रहरु मूस्लिम बाहुल्य हुन । यस प्रतिबन्धका आलोचकहरूले भने सेप्टेम्वर ११ मा भएको न्यूयोर्क आक्रमण बोस्टन म्याराथन बम विष्फोटन र ओर्लान्डो नाइटक्लब हमला ती सूचिमा नभएका देशहरूबाट वा अमेरिकामा जन्मिएका आक्रमणकारीहरूले गरेको बताएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result