Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बायाँ गोडा गुमाए डा दाहालले

माघ १८, २०७६ ६:५३ मा प्रकाशित
बायाँ गोडा गुमाए डा दाहालले
Share on FacebookShare on Twitter

 दूरबिन संवाददाता ।
काठमाडौँ । 


चर्चित लेखक साहित्यकार डाक्टर दुर्गा दाहालको यस पटक नेपाल भ्रमण निक्कै दुखदायी भएको छ । लामो समय देखि अमेरिकामा प्राध्यापन पेशामा रहेका दाहाल नेपालका बिभिन्न ठाउँमा पुगेर काठमाडौँ फर्किपछि बायाँ खुट्टा गुमाउनु भएको छ । सामान्य खानपिन गरेर सुतेका डाक्टर दुर्गा दाहालको बिहान उठ्दा खुट्टामा समस्या देखियो । उपचारका लागि अस्पताल जाँदा तत्काल बायाँ खुट्टा काट्नु पर्ने डाक्टरहरूले सुझाव दिए ।  डाक्टर दाहालको बायाँ खुट्टाको गोलीगाँठो भन्दा तलको भाग काटिएको छ । दूरबिन नेपालसँगको छोटो कुराकानीमा दाहालले भने “मलाई लामो समय देखि डाइबेटिजको समस्या थियो । त्यसैका कारण बायाँ खुट्टा गुमाउनु प¥यो । अमेरिका फर्किएपछि कृत्रिम खुट्टा लगाउने सोचाइमा छु ।” 

 अङ्ग गुमाउनु पर्दाको चोट र पीडामा रहेका दाहालको इच्छाशक्ति भने अद्‌भुत छ । यस्तो बेलामा पनि डाक्टर दाहाल आफ्नो नयाँ कविता संग्रह सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ । अनुभवका अनुभूतिहरू नामक कविता संग्रहको विमोचन माग २६ गते आइतबार अनामनगर स्थित बोकाभात रेष्टुरामा गर्ने समय तालिका समेत सार्वजनिक भइसकेको छ । अङ्ग छेदन गरेर शारीरिक रुपमा कमजोर भएपनि दाहालले जन्माउन लागेको कविता संग्रहले भने नेपाली साहित्य क्षेत्रलाई बल पु¥याउने छ । प्राध्यापक डाक्टर दुर्गा दाहाल सबै विधामा उत्तिकै कलम चलाउनुहुन्छ ।    

cover dr

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result