Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हलिउडको ओस्करमा कोरीयाली चलचित्रको वर्चश्व

माघ २८, २०७६ २:३१ मा प्रकाशित
हलिउडको ओस्करमा कोरीयाली चलचित्रको वर्चश्व
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दुरबिन नेपाल
अधिकांश समय हलिउड चलचित्रकै वर्चश्व रहिरहने ओस्कर एकेडेमी अवार्ड यस पटक भने अपवाद भइदियो । अधिकांशले हलिउड चलचित्र १९१७ ले धेरै विधामा ओस्कर जित्ने को अनुमान गरेका थिए । तर दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कर अवार्डमा बाजी मार्न सफल भयो । उत्कृष्ट फिल्म, पटकथा, निर्देशन र अन्तराष्ट्रिय फिचर विधामा समेत कोरीयाली चलचित्र प्यारासाइट उत्कृष्ट ठहरीयो । साम मेन्डेसको वार ड्रामा १९१७ ले भने जम्मा तीन अवार्डमा चित्त बुझायो । त्यसैगरी धेरैले अपेक्षा गरेको चलचित्र जोकरलेपनि अभिनय र ओरजिनल स्कोर विधामामात्र उपाधी जित्यो । कोरीयाली निर्देशक बोङ जोन होले प्यारासाइटबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । ज्याकिन फिनिक्सले जोकरबाट उत्कृष्ट अभिनेताको पुरस्कार हात पारे । चलचित्र जुडीबाट रीन ग्लेवेगर उत्कृष्ट अभिनेत्री बनिन् । वन्स अपन अ टाइम इन हलिउडबाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए । उत्कृष्ट निर्देशकको अवार्ड ग्रहण गर्दै होले स्कुलदेखि नै आफूले मार्टिन स्कोरसिजका फिल्म हेर्ने गरेको बताउँदै ओस्कर नै जित्ने सपना भने कहिल्यै नदेखेको बताए । तर प्यारासाइटको ओस्कर जितप्रति भने हलिउड मिडिया र कलाकार भने विभाजित भएका छन् । कतीपय सञ्चार माध्यमले प्यारासाइटको ग्रहणलाई हलिउडमा एशियाली उदयकोरुपमा व्याख्या गरेका छन भने कतीले ओस्कारको इतीहासमै कम दर्शकले हेरिएको अवार्ड भएको व्याख्या गर्दे हलिउको खराब रातकोरुपमा व्याख्या गरेका छन । अर्कोतीर प्यारासाइट निर्देशक बोङ जोनले उत्कृष्ट फिल्मको अवार्ड लिनेक्रममा आफ्नो मन्तव्य राख्दै गर्र्दा बत्ती र क्यामेरा दुवै काटिएको थियो । त्यसपछि अवार्ड समारोहमै दर्शकको हुटिङ पछि पूनः दृश्याङ्कन गरिएको थियो । यसवारे ओस्कर एकेडेमीले केही नखुलाएपनि बाहिरी चलचित्रप्रति हलिउड अझै अनुदार नै भएको टिप्पणी गरिएको छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result