Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्ककमा बढ्यो असुरक्षाः एकै दिनमा दुई प्रहरी अधिकारीको हत्या प्रयास

माघ २९, २०७६ २:३२ मा प्रकाशित
अमेरिकाको न्युयोर्ककमा बढ्यो असुरक्षाः एकै दिनमा दुई प्रहरी अधिकारीको हत्या प्रयास
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कमा २४ घण्टामा दुई प्रहरी अधिकारीमाथी गोली प्रहार गरिएको छ । गोली प्रहारबाट भाग्यबस दुवै प्रहरी अधिकारी बाँचेका छन । घटना बेग्ला बेग्लै स्थानमा र भिन्न समयमा भएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान अझै हुन सकेको छैन तर एकजना संदिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएपनि उसको परिचय भने खुलाएको छैन । पहिलो घटना शनिवार राती भएको थियो । न्युयोर्कको ब्रङ्रसमा भएको शनिवारको सो घटनामा एकजना प्रहरी घाइते भएका छन । दुईजना प्रहरी अधिकारी भ्यानमा बसीरहेका बेला कालो ज्याकेट लगाएका एक व्यक्तिले बाटो सोध्यो अनि गोली चलाउन शुरु गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट एक प्रहरी घाइते बने भने अर्का प्रहरीलाई गोली लाग्न पाएन । घाइते प्रहरीको उपचार भइरहेको छ । त्यसको केही घण्टापछि अर्थात आइतबार विहान आठ बजेतीर ब्रङ्सको ४१ स्ट्रीट पिसिङ्टमा हिंडिरहेका एक व्यक्तिले प्रहरीमाथी गोली चलाए । गोली प्रहारबाट घाइते भएका अर्का प्रहरीको उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकास्पद व्यक्तिलाई प्रहरीले समातेको छ । तर दुवै घटनामा एकै व्यक्तिको संलग्नता छ वा छैन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे दुख व्यक्त गर्दै न्युयोर्कका मेयर बिल डे ब्लाजियोले सो घटनालाई २४ घण्टामा क्रुर हत्याको प्रयास भएको र प्रहरीमाथीको आक्रमण न्युयोर्कवासीमाथीको आक्रमण भन्दै ट्वीट गरेका छन । ब्लाजियोले घटनालाई घृणित कार्य र न्युयोर्कवासीहरुलाई विभाजन गरी सुरक्षालाई कमजोर पार्न खोजिएको असफल प्रयास भन्दै ट्वीट थपेका छन तुलनात्मकरुपमा सुरक्षित मानिएको न्युयोर्कमा पछिल्लो समय असुरक्षा बढ्दै गएको छ । पछिल्ला तथ्यांकहरुले न्युयोर्कमा असुरक्षा बढ्दै गएको देखिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result