Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरसविरुद्ध ट्रम्पको आक्रामक निर्णयः युरोपसंग यात्रा विच्छेद

फाल्गुन २९, २०७६ २:१७ मा प्रकाशित
कोरोना भाइरसविरुद्ध ट्रम्पको आक्रामक निर्णयः युरोपसंग यात्रा विच्छेद
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोप र अमेरिकाको सबै यात्रालाई विच्छेद गरेका छन । अमेरिकामा कोरोना भाइरसको फैलावट तिब्र भएपछि राष्ट्रपति ट्रम्पले युरोपसंगको यात्रा प्रतिबन्ध जस्तो आक्रमक निर्णय गरेका हुन । ह्वाइट हाउसबाट बुधबार सांझ सम्बोधन गर्दै ट्रम्पले अमेरीकी तटमा कोभिड १९ को रोकथामको लागि सो कदम चालिएको बताएका हुन । यात्रा प्रतिवन्ध ३० दिन सम्म लाग्नेछ । भने शुक्रवारबाट लागु हुनेछ । सो अवधिमा युरोपबाट अमेरिका यात्रा रोकिने छ । यात्रा प्रतिबन्धमा संयुक्त अधिराज्य अर्थात बेलायत भने सामेल हुने छैन । यसअघि चीन र इरानमा यात्रा प्रतिवन्ध लागिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गर्यो
कोरोना भाइरसको प्रभाव संसारभरी फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले आज मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा प्रेस ब्रिफिङ गर्दै सो घोषणा गरेको हो । ब्रिफीङका क्रममा संगठनका निर्देशक टेड्रोस अडानोम गेब्रियसले दुइ सातामा चीन बाहिर संक्रमितहरुको संख्या र मुलकको संख्या तीन गुणाले बढेको र यसले विश्वव्यापी महामारीको रुप लिएकोले विश्वव्यापी महामारी घोषणा गरिएको बताए ।
कोरोना भाइरसका कारण अमेरिकामा ११ सय भन्दा धेरै बिरामी भएका छन भने मृत्यु हुनेको संख्या ३७ पुगेको छ । न्युयोर्कमा संक्रमितको संख्या २ सय पुगेको छ । चीनमा संक्रमितको संख्या ८० हजार नाघेको छ भने इटलीमा १२ हजार बढीलाई कोरोना भाइरसकले बिरामी बनाएको छ । इटलीमा मृतकको संख्या ८ सय भन्दा धेरै रहेको बताइएको छ । त्यसैगरी युरोपका फ्रान्स, जर्मनी, स्पेनमा २ हजारभन्दा धेरै संक्रमीत छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result