Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

! सावधान ! कोरोना भाइरस मार्न रक्सी खांदा इरानमा ४४ जनाको मृत्यु

चैत्र १, २०७६ ४:०३ मा प्रकाशित
! सावधान ! कोरोना भाइरस मार्न रक्सी खांदा इरानमा ४४ जनाको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
संसारभरी नै कोरोना भाइरसको त्रास यति बढेको छ कि केही मानिसहरुले भाइरस भन्दा पनि त्रासका कारण ज्यान गुमाइरहेका छन । चिकित्सकहरुले मानिसहरुलाई आतंकित नहुन आग्रह गरिरहेको भएपनि त्रासका कारण कैयन हल्लाको पछि लागेर ज्यान गएका घटनाहरु धेरै बढ्न थालेका छन ।
त्यस्तै एक घटना इरानमा भएको छ । इरानमा रक्सी सेवनले कोरोना भाइरस मर्छ भन्ने हल्लाको पछिलाग्दा कैयनको ज्यान गइसकेको छ । केही समाचारहरुमा जनाइएअनुसार ४४ जना इरानीहरुको सोही कारण ज्यान गएको छ । सोही कारण मृत्यु हुनेको संख्या बढ्न सक्नेछ । इरानको दक्षिण पश्चिम क्षेत्रको खुजेस्थान प्रान्तमामात्रै कोरोना भाइरस मर्छ भन्दै विषालु रक्सी सेवन गर्दा ३६ जनाको मृत्यु भएको हो । सो स्थानमा अन्य दुई सय जना अस्पताल भर्ना भएको जनाइएको छ । इथानल र मेथानल मिसावट गरिएको घरेलु मदिरा सेवन गर्दा उनीहरुको मृत्यु भएको हो । इरानको राजधानी तेहरान र अल्बोरज भन्ने स्थानमा पनि विषादी मदिरा सेवनका कारण मृत्यु भएको छ ।  इरान कोरोना भाइरसबाट अति प्रभावित मध्यपूर्वी देश हो । इरानमा १० हजार भन्दा धेरै मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन भने झण्डै पांच सय जनाकोे ज्यान गइसकेको छ ।

कोरोना भाइरसको औषधि पत्ता नलागेकोले मानिसहरु आतंकित बनेका हुन । तर चिकित्सकहरुका अनुसार कोरोना भाइरसको संक्रमण हुने सबैको ज्यानै जाने होइन । कमजोर रोगप्रतिरोधात्मक क्षमता भएकाहरुलाई भाइरसले असर पार्न सक्नेहुंदा आत्मबल बलियो बनायो भने कोरोना भाइरसको असर कम हुने चिकित्सकहरु बताउछन । अर्कोतर्फ कोरोना भाइरस मर्छ भनेर हल्लाको पछि लाग्दै जो पायो त्यही सेवन नगर्नपनि आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result