अमेरिका । कोरोना भाइरसका कारणले आक्रान्त बनेको अमेरिकामा कागजपत्र नहुने र स्वास्थ बिमा नभएकै आधारमा उपचार रोकिदैन । तर विरामी सरकारी अस्पतालमा भने जानु पर्ने हुन्छ । अमेरिकामा पहिला उपचार त्यस पछि मात्र वीलको कुरा आउछ । अमेरिकाको न्युयोर्कमा कार्यरत चिकित्सक आशुतोष दास सँग यी लगायत कोरोना भाइरसका अन्य पक्षमापनि कुराकानी गरेका छौं । थप जानकारीको लागि तलको भिडियो हेर्नु होला ।







प्रतिक्रिया लेख्नुहोस्:-