दूरबिन नेपाल, न्युयोर्क
कोरोनाको कहरका कारण बेरोजगारी अमेरिकी इतिहासमै धेरै बढेको छ । यो बेला जागिर गुमाउनेहरुले अनइम्प्लोइमेन्ट फारक कसरी भर्ने ? अथवा संघीय सरकारले दिने भनेको १२ सय डलर नआएमा के गर्ने यि र यस्तै जवाफ खोज्दै सिपीए बिजय अधिकारीसंग गरिएको कुराकानी हेरौं ।
अझै १२ सय डलर आएन ? अब के गर्ने ?
यो लिंकमा क्लिक गर्नुहोस







प्रतिक्रिया लेख्नुहोस्:-