Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकन आइडलः नेपाली युवा दिवेश उत्कृष्ट ११ मा

बैशाख २२, २०७७ ४:१३ मा प्रकाशित
अमेरिकन आइडलः नेपाली युवा दिवेश उत्कृष्ट ११ मा
Share on FacebookShare on Twitter

दुरबिन नेपाल, अमेरिका
विश्वमै चर्चित गायन रियालीटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन उत्कृष्ट ११ मा पुग्न सफल भएका छन । कोरोना भाइरसको कारण प्रतियोगिहरुलाई घरबाटै प्रस्तुती दिन लगाइएको आइतबार रातीको शोमा आर्थर गन अर्थात दिवेश पोखरेललाई टप ११ मा परेको जानकारी गराउनु भन्दा अघि उनले रातो टोपी लगाएर दमदार प्रस्तुुती दिएका थिए ।

अब भोटिङको खांचो

आर्थर गनलाई अब जनताको भोटिङको खांचो छ । उनलाई न्युयोर्कको समय अनुसार आइतवार राती ८ बजेबाट सोमबार विहान ९ बजेसम्म भोट गर्न सकिनेछ । नेपालको समय अनुसार सोमबार बेलुका झण्डै ६ बजेर ४५ मिनेट भित्रमा उनलाई भोट गर्न सकिनेछ । यदि जनताको भोट धेरै पाएमा पहिलो पटक नेपाली युवाले अमेरिकन आइडलमा इतिहास रच्नेछन अर्थात उनी उत्कृष्ट सातमा पर्नेछन ।

 

भोट कसरी गर्ने ?

आर्थर गन आर्थात दिवेसलाई तीन प्रकारले भोट गर्न सकिनेछ । हरेक प्रकारमा दश पटक भोट गर्न पाउने नियम छ । यसकारण एकै जनालेपनि तीन तरिकाले दश पटकको दरले भोट गर्नपाउने छ ।

पहिलो प्रत्यक्ष म्यासेज गरेर जुन अमेरिकामा हुनेकालागि सहज छ । दिवसको प्रतियोगी नम्बर १६ टाइप गरी २१५२३ मा पठाउनुपर्ने छ । यसमा एकजनाले दश पटक सम्म भोट दिन पाउंछन ।

 

दोस्रो आइडलभोट डट एबीसी डट कम() मा गएरपनि एक जनाले दशपटक सम्म भोट गर्न सक्नेछ । तेस्रो अमेरिकन आइडलको एप्स डाउनलोड गरेर भोट दिन पाउनेछ । एक जनाले दश पटक नै भोट गर्न पाउनेछन ।

 

तेस्रो तरिका अनुसार भोट गर्नको लागि अमेरिकन आइडलको एप्स डाउनलोड गर्नुपर्नेछ । त्यसरी भोट एकजनाले दश पटक सम्म गर्न सक्नेछ । यहां भुल्न नहुने कुरा के भने दिवेशको प्रतियोगि नम्बर १६ हो । भोट दिने तीन तरिका अपनाएर एकै जनाले ३० पटक सम्म भोट गर्न पाउने बताइएको छ ।

 

कोरोना भाइरसका कारण प्रतियोगिहरुको संख्यामा कटौती गरी ११ जनामा सिमित गरिएको थियो । जसमा नेपाली युवा पोखरेलपनि परेका हुन । जनताको भोटको आधारमा अर्को हप्ता ११ जनाबाट ७ जनामा प्रतिष्पर्धीको संख्या सिमित गरिनेछ । यसकारण सबै नेपालीहरुलाई दिवेश लाई भोट गरी अमेरिकन आइडलमा नेपाली इतिहास राख्न सबैले अनुरोध गरेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result