कोरोना भाइरसको महामारीले आक्रान्त बनेको न्युयोर्कको क्वीन्स क्षेत्र इपिसेन्टरको रुपमा रह्यो । सरकारले लकडाउन नै नगरेपनि स्टे एट होमको आदेश अर्थात न्युयोर्क एट पजको आदेश जारी गरेको थियो । अत्यावस्यक काम बाहेक अन्य सेवाहरु बन्द प्राय रहेका न्युयोर्कका सडकहरु लामो समय सुनसान रहे । पछिल्लो समय विस्तारै समान्यतर्फ उन्मुख न्युयोर्कको न्युयोर्कमा कोभिड १९ को प्रकोप ज्यादा रहंदा कस्तो छ त सडकको अवस्था । न्युयोर्कका विभिन्न स्थानमा पुगेर बद्रि गौतमले तयार पारेको भिडियो रिपोर्ट ।
प्रतिक्रिया लेख्नुहोस्:-