Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हत्या नभएको भए ओली प्रधानमन्त्री र विद्या रास्ट्रपति बन्न सक्थे ?

जेष्ठ ३, २०७७ ११:२६ मा प्रकाशित
हत्या नभएको भए ओली प्रधानमन्त्री र विद्या रास्ट्रपति बन्न सक्थे ?
Share on FacebookShare on Twitter

शिवकुमार राउत

     २०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परि दिवङ्गत हुनुभएका तत्कालीन नेकपा एमालेका नेताद्वय महासचिव श्री मदन भण्डारीज्यु र संगठन विभाग प्रमुख श्री जिवराज आश्रीतज्यु प्रती म एक सर्वसाधारण नेपाली नागरिकको हैसियतले स-सम्मान हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्मान किनभने उहाँहरुको जिवनयापन शैली साधारण, व्यबहारमा शिष्ट,अनि स्वच्छ छबि ,सदाचारी हुनुहुन्थ्यो भन्ने कुरामा दुइमत थिएन ।

यसर्थ उपरोक्त दुर्घटनाको सन्दर्भमा तत्कालै एमालेले सामान्य दुर्घटना नभै सुनियोजित षड्यन्त्रद्वारा हत्या गराएको र यसमा देशीविदेशी शक्तिको हात रहेको भनि आन्दोलन गर्दा राज्यले निकै ठूलो क्षेती ब्यहोर्न परेको तितो यथार्थ छर्लङ्ग नै छ । एमाले नेतृत्वले यस दुर्घटनाको छानबिनको लागि पार्टीको तर्फबाट उच्च तहका नेता केपि ओलिलाई जिम्मेवारी दिइएको थियो ,उहाँले के छानबिन गर्नुभो , तेस्को बास्तबिकता के थियो भन्ने कुरा गर्भमै रह्यो ।

तत्कालीन सरकारका तर्फबाट भए गरेका छानबिन र अन्य पहलकदमहरु वा कामलाई एमालेले मान्यता दिएन । त्यसपस्चात एमालेले आफ्नो सरकार आएपछि हत्यारा पत्ता लगाइ कारबाही गर्ने भन्दै यसलाइ चुनावी रणनीतिको रूपमा प्रयोग गर्यो जसको फलस्वरूप २०५१ सालमा भएको मध्यावधि चुनावमा एमाले ठूलो दलको रूपमा स्थापित हुन पुग्यो र मनमोहन अधिकारीज्युको नेतृत्वमा सरकार नै बनायो पनि ।

पार्टीको छानबिन समितिमा रहेका केपि ओलि सक्तिसाली गृहमन्त्री भएतापनी उपरोक्त कुराले महत्त्व पाएको र छानबिन भएको देखिएन। नौ महिना पछि एमाले सरकार ढलेपछी पनि सोही सन्दर्भमा एमाले नेतृत्वले कार्यकर्ता हौस्याउने र कार्यकर्ताहरुले आन्दोलनको नाममा रत्नपार्कका रेलिङ्ग भाच्ने र तोडफोड गर्ने ,राज्यलाइ क्षेती गराउने कामलाइ निरन्तर जारि राखे । त्यसपछि बनेका धेरैजसो सयुक्त सरकारमा एमाले सहभागी भयो र एमाले नेताकै नेतृत्वमा पटकपटक सरकार बनेपनी कहिल्यै उक्त दुर्घटनाको बास्तबिकता के थियो? भन्नेकुरा बाहिर ल्याउन सकेनन कि चाहेनन ???

तेहि तत्कालीन एमालेको बर्चस्वमा पार्टी एकीकरण भै सुविधाजनक बहुमतको सरकार चलिरहेको दुई बर्ष नाघ्यो, छानबिन समितिमा हुनुहुने केपि ओलि महासक्तिसाली प्रधानमन्त्री हुनुहुन्छ साथै दुर्घटनामा सहादत हुनुभएको नेता मदन भण्डारीको पत्नी दुई कार्यकाल रास्ट्रपति निर्वाचित भै अहिले निरन्तर हुदैहुनुहुन्छ । आज अर्का सोही दुर्घटनामा सहादत हुनुहुने जिवराज आश्रीतज्युको छोरिले केपि अंकल र बिध्द्या आन्टिलाइ लेख्नुभएको मार्मिक पत्रको आसय पनि त्यसको टुङ्गो लगाउने तर्फ ध्यानाकर्षण गराएको देखियो

। तत्कालीन समयमा एमालेले सरकार र देशीविदेशी शक्तिले गेरेको भन्ने गर्थ्यो भने नेपाली जनमानसमा कतै यो एमाले भित्रकै खेल त हैन भन्ने तर्क पनि सर्बत्र सुनिन्थो,तसर्थ यथार्थ खोजबिन गरि सत्यतथ्य सार्वजनिक गर्न गराउन नसकेको र निष्क्रियता भैरहेको देखिएकोले कतै तपाइहरुकै दल भित्रैबाट त हैन ? नेताद्वय भण्डारी र आश्रीत जीवत नै हुनु भएको भए के पी ओलीलाई प्रधानमन्त्री र विद्या भण्डारीलाई रास्ट्रपति बन्ने ढोका कहिले पनि नखुल्न सक्थ्यो । संका किन नगर्ने ?? अर्को स्मृति दिवसभित्र सामान्य भवितव्य दुर्घटना वा कोहिकसै द्वारा गराइएको हत्या,के हो ? यसको सत्यतथ्य जनतासामु आओस , र घुम्दैफिर्दै फेरि तपाइहरु प्रतिपक्षमा पुग्दा दासढुङ्गा काण्डको कुरा उछालेर आन्दोलन नहोस….मदन भण्डारीज्यु र जिवराज आश्रीतज्युले नचिन्नुभएको बर्तमान नेकपालाइ सुझाव सहित अनुरोध छ ।

(लेखक राउत राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिकाका अध्यक्ष हुन् ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result