Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा झुठो विवरण बुझाएर ऋण लिन खोज्ने पक्राउ

जेष्ठ ७, २०७७ ५:५९ मा प्रकाशित
अमेरिकामा झुठो विवरण बुझाएर ऋण लिन खोज्ने पक्राउ
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क । अमेरिकाको टेक्ससका एक युवा, जसले कोरोना भाइरसको कारण आफ्नो व्यवसाय चौपट भएको विवरण बुझाएर लाखौ ऋण लिन खोजे । साना व्यवसायमा भएको घाटाबाट मुक्ति दिन तथा उनीहरुको व्यवसायको सुरक्षाको लागि भन्दै ल्याइएको कोरोना भाइरस राहत सहयोग लिंदा गलत विवरण बुझाएको भन्दै उनीमाथी अहिले छानविन भइरहेको छ । अब उनीमाथीको अरोप पुष्टि भएमा उनले राहतको सट्टा जरिवाना र जेलको आहत पाउने छन । ३२ बर्षीय सामुल यट्स जो टेक्सस निवासी हुन ।

 

जसले झुठो निवेदन दिएर बैंकबाट पाँच लाख भन्दा धेरै रकम लिन खोजेका थिए । उनले बुझाएको विवरण शंकालागि छानविन गर्दा गलत भएको भन्दै डिपार्टमेन्ट अफ जष्टिसले मुद्धा दायर गरेको छ । आरोपी यट्सले दुई बैकबाट राहत वापत पाउन सकिने लोन सुविधा लिन खोजेका थिए । उनले आफ्नो व्यवसायमा ४०० भन्दा धेरै कामदार भएको दावी गरेका थिए । तर अनुसन्धान गर्दा उनीसंग कामदार नभएको देखिएको डिपार्टमेन्ट अफ जष्टिसले बताएको छ । उनीमाथी कानुनको उलंघन गरेको, बैंक ठगी, झुठो विवरण लगायतका आरोपमा सजायं हुन सक्ने जनाइएको छ । पे चेक प्रोटेक्सन प्रोग्रामको गलत फाइदा उठाउन खोज्ने यट्सजस्ता पात्रहरुमाथी गम्भीर छानविन भइरहेको एटोर्नी जनरल ब्रायन ए बेन्जकोस्कीले बताएका छन ।

 

न्यु इङ्ग्ल्याण्डमा दुई जनाउपर छानविन हुंदै

 

कोरोना भाइरसका कारण साना व्यवसाय संरक्षणको लागि ल्याएको पे चेक प्रोटेक्सन प्रोग्रामको दुरुपयोग अमेरिकाभरी नै भइरहेको डिपार्टमेन्ट अफ जष्टिसले जनाएको छ । यस्तै दुरुपयोगको आरोपमा न्यु इङ्ग्ल्याण्डका दुइ जनामा पनि छानविन भइरहेको डिपार्टमेन्ट अफ जष्टिसले आफ्नो प्रेस नोटमा उल्लेख गरेको छ । गलत विवरण बुझाएर राहत लिन खोज्ने उपर कडा कारवाही गरिने चेतावनी अमेरिकी संघीय सरकारले पनि दिएको छ । केही दिन अघि म्यासाचुुसेट्स र रोड आइल्याण्डका दुई व्यक्तिहरुलाई पनि गलत विवरण बुझाइ राहत लिन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।

 

 

“सरकारी राहत हो जसरी पनि लिइ हालौं भन्ने सोचले पछुताउनु पर्ला” एटोर्नी डिल्ली भट्ट

 

 

न्युयोर्क स्थित भट्ट ल एशोसियट्सका एटोर्नी डिल्ली भट्टले कतिपय मानिसहरु सरकारी राहत प्याकेज हो जति सक्दो छिटो लिइहालौं, परेको पछि बेहोरौला भन्ने सोचका कारण कानुनी अप्ठेरोमा पर्ने गरेको बताएका छन । दूरबिन नेपालसंग कुरा गर्दै एटोर्नी भट्टले अमेरिकामा बैंक ठगीलाई ठुलो अपराधको रुपमा लिइने हुंदा यसबाट ठुलो मुल्य चुकाउन पर्ने हुंदा सचेत रहन सुझाएका छन । अहिले कोरोना भाइरसको कारण साना व्यवसासको संरक्षणको लागि सरकारले ल्याएको प्ययाकेजमा कतिपय मानिसहरुले जानी जानी झुठो विवरण बुझाउने गर्छन तर अमेरिकामा यसको छानविन भइरहेको र यसले ठुलो कानुनी समस्या र जरिवानामा पर्न सकिनेतर्फ ध्यान दिनुपर्ने भट्टको भनाइ छ । अधिकांश साना व्यवसायीहरु अरुको सिको गर्ने तर कानुनी प्रक्रियाका बारे ध्यान नदिएका कारणपनि समस्यामा पर्ने गरेको बताउंदै एटोर्नी भट्टले सरकारी राहत त लिउं तर यसरी लिर्दै गर्दा गलत विवरण बुझाइएला भन्नेतर्फ ध्यान दिएमा अर्थात अलि धेरै जान्नेहरुसंग सल्लाह लिन सकेमा समस्यामा नपरिने सुझाव दिएका छन ।

 

साना व्यवासायको संरक्षणको लागि सरकारले मार्चमा पे चेक प्रोटेक्सन प्रोग्राम ल्याएको थियो । अहिले अमेरिका भरी यो राहत प्याकेज प्राप्त गर्न लाखौं साना व्यवसायी लागि परेका छन भन गलत विवरण बुझाउनेहरु कानुनी समस्यामा पनि परीरहेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result