Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा स्कूलका विद्यार्थीले ४२० डलर पाउने

जेष्ठ १४, २०७७ १०:३८ मा प्रकाशित
न्युयोर्कमा स्कूलका  विद्यार्थीले ४२० डलर  पाउने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क । कोरोना भाइरसका कारण विद्यालय बन्द भएको अवस्थामा न्युयोर्क सीटीका विद्यार्थीले खाना सुविधा अन्तर्गत ४२० डलरको फुड बेनीफीट कार्ड पाउने भएका छन । सार्वजनिक विद्यालयमा आश्रित परिवारको राहतको लागि न्युयोर्क सीटीले यस्तो राहत योजना ल्याउन लागेको न्युयोर्क कम्युनिटी फुड एडभोकेट्सका कार्यकारी निर्देशक लिज एक्सेसले बताए । उनका अनुुसार यो प्याकेज संघीय सरकारको कोरोना भाइरस प्याण्डामिक इलेक्ट्रोनिक्स बेनीफीट ट्रान्सफरको एक हिस्साका रुपमा आएको हो । त्यस्तै गत महिना अमेरिकी कंग्रेसले पारित गरेको ३ ट्रीलियन डलरको राहत प्याकेज अन्तर्गतकै कार्यक्रम भएको बताइएको छ । चार सय २० डलर बराबरको बेनिफीट कार्ड सरकारी विद्यालयका विद्यार्थीको घरघरमा पठाइने जनाइएको छ ।

न्ययोर्कमा मार्च १६ देखि जब विद्यालय बन्द भयो तव धेरै परिवार तथा विद्यार्थीहरु जो विद्यालयको खानामा भर पर्थे उनीहरु मर्माहत भएकोले राहतको लागि यो प्याकेज प्रभावकारी हुने निर्देशक लिज एक्सेसको दावी छ । यो राहत लिनको लागि कुनै कागजातको आवस्यकता नभएको र चार्टर, प्राइभेट तथा पव्लिक विद्यालयका विद्यार्थी तथा तीनका परिवारले लिन सक्ने जनाइएको छ । अहिलेपनि न्युयोर्क सीटीले विद्यालयबाट खाना वितरण गरीरहेको छ भने कतिपय खाना अर्डर गरेरपनि प्राप्त गर्न सकिन्छ । तर यसले सम्पुर्ण सार्वजनिक विद्यार्थी तथा परिवार लाभान्वित हुन नसकेको कारण बेनीफीट कार्डं प्रदान गर्न लागिएको हो । शूरुमा एक पटकलाई दिन लागिएको यो रहात प्याकेज यसको प्रभावकारीता हेरेर विस्तार गर्न सकिनेपनि जनाइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result