Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी अध्यागमन कार्यालय जुन ४ पछि खुल्ने

जेष्ठ १४, २०७७ १०:५८ मा प्रकाशित
अमेरिकी अध्यागमन कार्यालय जुन ४ पछि खुल्ने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क । अमेरिकी अध्यागमन तथा आप्रवासन कायालयहरु आगामी महिना देखि खुल्ने भएका छन । युएससीआइएसको सार्वजनिक संलग्नता विभागद्वारा जारी विज्ञप्तिमा आगामी जुन ४ देखि अध्यागमनका सबै घरेलु कार्यालयहरु खुल्ने जनाइएको छ । फिल्ड, शरण आवेदन सहायता र प्राकृतिकरण कार्यालयहरु खुल्ने सम्बन्धि जानकारीको लागि वेभ अलर्ट हेर्नपनि भनिएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण बन्द भएका कार्यालयहरु अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडीसीको मापदण्डलाई पालना गर्दै खोल्न लागिइएको जनाइएको छ । कार्यालयमा भइरहेका काम तथा अफुलाई कुनै जानकारी चाहिएमा सम्पर्क राख्न पनि प्रेस रिलिजमा भनिएको छ । त्यसैगरी आपतकालिन सेवाको लागि युएससीआइएसको हट लाइनमा फोन गर्नपनि भनिएको छ । युएससीआइएसका विभिन्न कार्यालयमा कामको लागि जानेहरुले अनिवार्य सिडीसीको मापदण्ड पालना गर्न भनिएको छ । यदि कोही विरामी भएको छ भने कार्यालय नआउन अनुरोध समेत गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result