Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जर्ज फ्लोईडको हत्या नै भएको पुष्टि, पोष्टमार्टम रिपोर्ट सार्वजनिक

जेष्ठ १९, २०७७ ११:५७ मा प्रकाशित
जर्ज फ्लोईडको  हत्या नै भएको पुष्टि, पोष्टमार्टम रिपोर्ट सार्वजनिक
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका

अमेरिकाको मिन्यापोलिस प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पोष्ट मार्टम रिपोर्टले पुष्टि गरेको छ । फ्लोइडको आधिकारीक रुपमै हत्या भएको यो पहिलो र दरिलो प्रमाण हो । मे २५ मा मिनियापोलिस प्रहरी अधिकारीहरूले जर्ज फ्लोइडलाई घाँटीमा घुंडाले थिच्दा मृत्यु भएको थियो । घांटी थिचिएपछि स्वास प्रस्वासमा समस्या भएपछि मुटुमा असर परेको पोष्ट मार्टम रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा फ्लोइड मुटुका रोगी भएकोले औषधि सेवन गरिरहेको जनाइएको छ । फ्लोइडका परिवारले छुट्टै पोष्टमार्टम गराएको थियो ।

फ्लोइडले आफुलाई सास फेर्न अप्ठेरो भएको बताइरहंदा पनि प्रहरी अधिकारीले घुंडाले घांटीमा थिचिरहेका थिए । उनको त्यो भिडियो भाइरल भएपछि यतिबेला अमेरिकाका विभिन्न शहरहरुमा दंगा भडकिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result