Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘स्थानीय सरकार नागरिकको सुरक्षा गर्न असफल, प्रदर्शन हिंश्रक’ : राष्ट्रपति ट्रम्प

जेष्ठ २०, २०७७ १२:०० मा प्रकाशित
‘स्थानीय सरकार नागरिकको सुरक्षा गर्न असफल, प्रदर्शन हिंश्रक’ :  राष्ट्रपति ट्रम्प
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले स्थानीय सरकारहरु नागरिकको सुरक्षामा असफल भएको आरोप लगाएका छन् । मिनापोलिस शहरमा प्रहरीद्वारा घाँटी थिचेर मारिएका  जर्ज फ्लोइडको हत्या भएको रिपोर्ट सार्वजनिक भइरहंदा  ट्रम्पले प्रदर्शन हिंशात्मक बन्दै गएको बताए ।

 

ह्वाइट हाउसको रोज गार्डेनमा भएको नियमित पत्रकार सम्मेलना ट्रम्पले अहिले भइरेको प्रदर्शनलाई शान्तिपूर्वक भन्न नसकिने जिकिर गरे  ‘यो शान्तिपूर्ण प्रदर्शन होइन, घरेलु आतंक हो, निर्दोश नागरिकको जीवन बर्वाद भएको छ ।’

 

जर्ज फ्लोइडको हत्या पछि अमेरिकाका प्राय : मुख्य शहरहरु अशान्त बन्दै गएको छ । राष्ट्रपतिले हिंशात्मक प्रदर्शनलाई भगवान विरुद्धको लडाइको संज्ञा दिएका छन ।  ट्रम्पले आफु अमेरिकाको राष्टपति भएकोले सबैलाई कानुनको पालना गर्न र शान्तिपुर्ण प्रदर्शन गर्न आग्रह गरेको बताएका छन । राष्ट्रपतिले कतिपय राज्यका गभर्नरले प्रदर्शन रोक्न नसकेको आरोप समेत लगाएका छन ।

 

‘सडकमा मान्छे पिटाइ खाइरहेका छन्,टेक्सासमा सडकमा मान्छे मरिरहेको थियो, न्युयोर्कमा गुण्डाहरुद्वारा महिला माथि आक्रमण भएको छ ।’ ट्रम्पले भने  । राष्ट्रपति ट्रम्पले साना व्यापारीहरुको सपना तोडिएको बताए । उनले कोरोनासँग जुधेका नर्सहरु अहिले घरबाट बाहिर निस्कन डराएको बताए । ‘सार्वजनिक स्मारकहरुमा क्षति भएको छ, हाम्रो एतिहासिक चर्चमा आगो लगाइएको छ, यस्तो प्रदर्शनलाई शान्तिपूर्ण भन्न सकिदैन् ।’ 

 

 

यसै बीच  सुरक्षा खतरा बढेपछि वसिङटन डिसीमा ८ सय नेशनल सुरक्षा गार्डलाई झिकाइएको छ । झण्डै पाँच राज्यबाट राष्ट्रपतिको सुरक्षाको लागि नेशनल गार्ड बोलाइएको ह्वाइट हाउसले जनाएको छ । नेशाल गार्डले प्रहरी र अन्य सुरक्षाकर्मीहरुसंग मिलेर काम गर्छन । यसअघिनै वसिङटन डिसीमा १२ सय नेशनल गार्ड सक्रिय गराइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result