Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 न्युयोर्कलाई पछ्याउदै  क्यालिफोर्निया दोस्रो, टेक्सास पाँचौ नम्बरमा 

असार ६, २०७७ ९:४५ मा प्रकाशित
 न्युयोर्कलाई पछ्याउदै  क्यालिफोर्निया दोस्रो, टेक्सास पाँचौ नम्बरमा 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।


अमेरिका । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण हुने मृत्युदर कम भए पनि सङ्क्रमणको दर भने घटेको छैन । सेन्टर फर डिजिज कन्ट्रोल सीडीसीको तथ्याङ्कले पछिल्लो समय क्यालिफोर्निया, टेक्सास, एरिजोना, फ्लोरिडा लगायतका राज्यमा कोरोना भाइरसको संक्रमण 
तीब्र भएको देखाएको छ । 


वल्र्डओ मिटरको तथ्याङ्कलाई आधार मान्दा संक्रमित संख्याको हिसाबले एक महिना अगाडि सम्म आठौँ नम्बरमा रहेको क्यालिफोर्निया न्युयोर्क पछाडि अर्थात दोस्रो बढि प्रभावित राज्य बन्न पुगेको छ । क्यालिफोर्नियामा संक्रमितको संख्या १ लाख ७२ हजार पुगेको छ । यो संख्या न्युजर्सिको भन्दा एक हजार बढि हो । त्यस्तै १४ औं नम्बरमा रहेको टेक्सास पाँचौ नम्बरमा उक्लिएको छ । टेक्सासमा संक्रमितको संख्या १ लाख १० हजार पुगेको छ । त्यस्तै एरिजोना र फ्लोरिडामा पनि संक्रमण तिव्र भएर गएको देखिएको छ । 


कोरोना भाइरसका कारण अहिले पनि अमेरिकामा दैनिक ५ सय भन्दा बढिले ज्यान गुमाइरहेका छन् । संक्रमित हुने संख्यामा खासै फरक नदेखिए पनि पछिल्लो समय कोरोना संक्रमितलाई बचाउन प्रयोग भएका औषधि प्रभावकारी देखिँदै गएकाले मृत्युदर घटेको हो ।  तर  महामारीको जोखिमका बीचमा अमेरिकाका धेरै राज्यले ब्यापार व्यवसाय र कारोबार खुला गरेका छन् ।  जसका कारण संक्रमण अझ तीब्र हुनसक्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result