Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गिरीजा प्रसाद कोइराला फाउण्डेसनको विभिन्न देशका सञ्चार विज्ञहरुसँग अन्तरक्रिया सम्पन्न

भदौ १०, २०७७ २:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

गिरीजा प्रसाद कोइराला फाउण्डेसनले विभिन्न देशका सञ्चार विज्ञहरुसँग छलफल अन्तरक्रिया गरेको छ । गत आइतबार जुम प्रविधि मार्फत भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा झण्डै एक दर्जन मुलुकका सञ्चारकर्मीहरुको सहभागीता रहेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएका छन । अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कोरोना संक्रमणका कारण उच्च प्रविधि नपनाइए सिंगो पत्रकारिता नै धरापमा पर्नेमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोरोना संक्रमणका कारण छापा माध्यमहरु धमाधम बन्द भइरहेका र डिजिटल सञ्चार माध्यमको विश्वासनीयताका लागि पनि उच्चतम् प्रविधि अपनाउन जोड दिएका थिए ।

फाउण्डेसनका अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संकटको बेला पत्रकारिताको जस्तो महत्वपुर्ण भुमिका अन्य क्षेत्रको नहुने भन्दै सञ्चार माध्यमलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताए । उनले छापा माध्यमको वितरणमा समस्या भइरहेका कारण पनि अनलाइन सञ्चार माध्यमहरुलाई विश्वासनीय बनाउन जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा फाउडेसनकी केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजता कोइरालाले कोभिड– १९ ले विश्वमै छापा माध्यममा संकट आएकाले डिजिटल प्रविधिलाई प्रयोग गरेर सुचना प्रवाह गर्न जरुरी रहेको बताइन् । नेतृ कोइरालाका अनुसार कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरुको संख्या धेरै रहेकाले त्यस तर्फ पनि सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा कोरोना संक्रमणबाट झण्डै ४५ जना भन्दा धेरै पत्रकारहरु प्रत्यक्ष प्रभावित बनेका छन् । कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा झण्डै २ हजार सञ्चारकर्मीहरु बेरोजगार भएका छन् । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, द इन्डियन पनोरामाका प्रधान सम्पादक डा. इन्द्रजित सलुजा, रिपव्लिक टिभी गुजरातकी प्रियंका शर्मा, स्पेनकी इन्ड्रेला वीन, बिबिसीका अन्तर्राष्ट्रिय विष्लेषक आशिष रोय, सनम अरोरा, जोर्डनकी महिला पत्रकार फरदुस असकर, वाल स्ट्रीट न्युज एजेन्सीका जिउयाङ मिङ, अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका नेपाली पत्रकार मुकुन्द सुवेदी लगायतले कोरोना संकटका बेला प्रविधि मार्फत पत्रकारिताको जगेर्ना गर्न विश्वका सञ्चारकर्मीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result