Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जि पि के फाउण्डेशन अमेरिकाको खाद्यान्न वितरण कार्य जारी

अशोज १५, २०७७ ३:२४ मा प्रकाशित
जि पि के फाउण्डेशन अमेरिकाको खाद्यान्न वितरण कार्य जारी
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सेप्टेम्बर ३० अर्थात बुधवार दुई चरणमा निशुल्क खाद्यान्न वितरण गरेको छ । बिहानको ११ः३० बजे पहिलो चरण र दिउसोको तीन बजे दोस्रो चरणको खाद्यान्न वितरण गरेको फउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
न्युयोर्कको क्वीन्स बोरो स्थित विभिन्न संघसस्थाहरु मार्फत गरिएको खाद्यान्न वितरण कार्यक्रमको पहिलो चरणको लागि क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि ले ५० बक्स ग्रोसरि ड्राय फुड सहयोग गरेको फाउण्डेसनले जनाएको छ । पहिलो चरणमा नुप्री एसोसियेसन अमेरिकालाई २० बक्स ग्रोसरी र गुरुङ (तमु) समाज न्युयोर्क लाई २० बक्स र १० बक्स ग्रोसरि फाउण्डेशनले केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य राम चन्द्र अधिकारी मार्फत वितरण गरिएको जनाइएको छ । त्यसैगरि दिउँसो को ३ बजे सम्पन्न भएको दोस्रो चरणको खाद्यान्न वितरण कार्यक्रमका लागि रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५ सय ७६ बक्स निशुल्क दुग्धजन्य पदार्थ, फ्रोजन चिकेन र फलफुल वितरण गरेको अध्यक्ष घिमिरेले जनाए ।

फाउण्डेसनले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ८० बक्स, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत १ सय ८० बक्स, ने.का. युवा नेता भोज राज ठोक्कर मार्फत ५ बक्स, पल्जु शेर्पा मार्फत १० बक्स, लाएन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेल मार्फत १० बक्स, तिब्बतीयन कम्युनिटि एन वाइएन जे की तेन्जिन टिस्याङ मार्फत ९० बक्स, द गुरुङ (तमु) समाज अमेरिका, न्युयोर्कका उपाध्यक्ष सिद्वार्थ गुरुङ मार्फत ४४ बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत ५ बक्स, नुप्री एसोसियेसन अमेरिकाका अध्यक्ष पेम्वा जिम्बा मार्फत ५० बक्स र व्यक्तिगत लाईनबाट १०२ बक्स खाद्यान्न वितरण गरिएको थियो । सो कार्यक्रमका लागि फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु सूर्य सीम्खडा त्यसैगरि स्वयंसेवीहरु पंकज सुब्बा, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझी, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, बुद्वी पौडेल, कमला पन्त र मुना भण्डारी के.सि. लगायत खटिएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result