Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जव डा. केसीले आइफोन १३ उपहार लिन मानेनन…

स्यानफ्रान्सिस्कोमा के.सीसँग अन्तरक्रिया सम्पन्न

अशोज १०, २०७८ १०:५६ मा प्रकाशित
जव डा. केसीले आइफोन १३ उपहार लिन मानेनन…
Share on FacebookShare on Twitter

शिव नेपाल

 

स्यानफ्रान्सिस्को – जलवायु परिवर्तन र मानव जातिका मुद्धा बोकेर राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा प्रर्दशन गरेका डा.केसी अमेरिकामा रहेका नेपालीहरु बिच आफनो अभियान बारे जानकारी दिन शनिवार स्यानफ्रान्सिस्को आईपुगे।

सत्याग्राही डा.गोविन्द के.सीलाई सुन्न आएका एक जनाले सामाजिक अभियन्ता हरिहर दाहाल मार्फत आइफोन  देखाउदै भने -“डा.साप म तपाईलाई भगवान सरह मान्छु , म तपाईको अन्तर्वाता हेरेर कतिपटक  छु , तपाईलाई मेरो सानो उपहार एउटा तपाईको सच्चा भक्तको तर्फबाट ग्रहण गर्नुहोस ”आफनो अभियानबारे जानकारी दिन हिजो स्यानफ्रान्सिस्को  आईपुगेका डा. केसीले  ब्यक्तको आग्रह अस्वीकार गर्दै भने “मैले आजसम्म मेरो ब्यतिगत प्रयोजनको लागि कोहिसंग केहि पनि लिएको छैन र नलिने भनेको छु ”

फेरि ति ब्यतिले आफै धेरै अनुनय विनय गरे,  तर डा. केसीले आफुले उनको भावनाको कदर र सत्कार गरेको  तर उपहार नलिने बताए ।

घरजग्गा व्यावसायी सुरज पाख्रिनले डा केसीको अभियानमा आफ्नो ऐक्यबद्दता जनाउदै भने- तपाईलाई हामी कसरी आर्थिक सहयोग गर्न सक्छौ ? “म आफनै कमाईबाट चल्छु यसबाट मलाई सन्तुष्टी मिल्छ तपाईहरुको सहभागीता र सद्भाव मेरो लागि काफी छ,- डा.केसीले बोले

वे एरियाका पाज्ञिक ब्यक्तिहरु , डा.तारा सिग्देल, डा.आमोद पोखरेल, डा.टिका लम्साल, हरिहर दाहाल र दिपक अधिकारीको संयोजनमा अन्तरक्रिया कार्यक्रममा डा.गोविन्द केसीले आफनो १९औ पटक सम्मको “अनशन अनुभव” साटासाट गर्दै भने “मेरो आन्दोलन सत्यको लागि हो शिक्षा, स्वास्थ्य र विधिको स्थापना हाम्रो आन्दोलनको लक्ष्य हो ।

डा.केसीले आफुले शुरु गरेको सत्याग्रहबाट धेरै कुरा प्राप्त भएको र आफुले बोकेका एजेन्डाहरु कार्यन्यन भएमा नेपालको भबिष्य राम्रो र सुरक्षित रहेको उल्लेख गर्दै भने “राजनितिक नेतुत्व सवल र भ्रष्टचार मुक्त भए नेपाल साच्चिकै चीन र भारतको हाराहारीमा पुग्न धेरै समय लाग्दैन ”

हालका स्वास्थ्यराज्य मन्त्रीले शिक्षा र स्वास्थ्यमा लगानी गरेको र त्यस्ता ब्य स्वास्थ्यमन्त्री बन्न नहुने भन्दै नेपाल फर्केपछि उनको राजिनामा माग्ने बताए । डा. केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्यापारीलाई किन स्वास्थ्यमन्त्री बनाएको भनि सोध्दा डोनाल्ड ट्रम्प पनि ब्यापारी थिए अमेरिकाको राष्ट्रपति भए भनी सुनाएको बताउदै भने “त्यसो भए तपाईको ठाँउमा कुनै ब्यापारीलाई राखे भैगो नी ” भन्दा प्रधानमन्त्री नाजवाफ भएको सुनाए ।

जलवायु परिवर्तन र मानव जातिका मुद्धा बोकेर संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा प्रर्दशन गरेका डा.केसी अमेरिकामा रहेका नेपालीहरु बिच आफनो अभियान बारे जानकारी दिन शनिवार स्यानफ्रान्सिस्को आईपुगेका हुन । डा.केसीले क्यालिफोर्नियाको लस एन्जलस,टेक्सास र वोष्टन लगायतका शहरहरुमा नेपालीहरु संग अन्तरक्रिया गर्नेछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result