Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डोनाल्ड ट्रम्पको आफ्नै नयाँ सामाजिक सञ्जाल -‘ट्रूथ सोशल’

२०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुने

कार्तिक ४, २०७८ ११:५१ मा प्रकाशित
डोनाल्ड ट्रम्पको आफ्नै  नयाँ सामाजिक सञ्जाल -‘ट्रूथ सोशल’
Share on FacebookShare on Twitter

अमेरिका । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ट्रूथ सोशल सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्। । गत जनवरीमा क्यापिटल हिलमा भएको सांघातिक आक्रमणपछि सामाजिक संजालहरु फेसबुक र्र ट्विटरले उनको एकाउण्ट बन्द गरिदिएको थियो ।
आज ट्रम्पले घोषणा गरेको उक्त सामाजिक सञ्जालले ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने र उनको सामाजिक संजालले अमेरिकाका विद्रोही आवाजूलाई स्थान दिने फक्स न्यूजले उल्लेख गरेको छ ।
ट्रम्पको ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने पनि उल्लेख गरेको छ । ट्रम्प र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने सङ्केत गरिरहेका थिए । वर्षको सुरुमा ट्रम्पले फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट सुरु गरेका भएपनि एक महिनापछि नै स्थायी रूपमा बन्द भएको थियो । कतिपयले उनको यो संजाललाई नै अगाडि बढाइने अनुमान गरेका थिए ।
समाचारहरुमा जनाइए अनुसार ट्रूथ सोशलको आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ । त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुने बताइएको छ ।
ट्रम्पले सामाजिक संजालको चर्काे आलोचना गर्दै लेखेका छन्, हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result