Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मलेसियामाथि नेपालको सानदार जित

चैत्र १९, २०७८ ७:१४ मा प्रकाशित
नेपाल यूएईसँग ९९ रनले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । शनिबारको खेलमा मलेसियामाथि नेपालले ८५ रनको सानदार जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा नेपालले मलेसियालाई पराजित गरेसँगै टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र पीएनजी भिड्ने भएका छन्।

सिरिजमा मलेसिया र पीएनजीले समान २ अंक भएपछि नेट रनरेटमा मलेसियालाई पछि पार्दै पीएनजी फाइनलमा पुग्यो। उपाधिका लागि नेपाल र पीएनजी सोमबार खेल्नेछन्।

नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल अगावै १ सय ३८ रनमा अलआउट भयो।

मलेसियालाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १९ रन खर्चे। यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरिले समान २(२ विकेट लिए। कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट हात पारे।

मलेसियाका लागि ओपनर वीरनदीप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए। कप्तान अहमल फैजले ३३ र सायद अजिजले १७ रन थपे। अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो।

कीर्तिमानी ब्याटिङ गरेका नेपालका दीपेन्द्रसिंह ऐरिले ११० रनको शतकिय अविजित पारी खेले। उनले १ सय १० रनमा नटआउट रहे।

दीपेन्द्रले ५५ बलमा शतक पूरा गरे। उनी यस फर्म्याटमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result