Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नामिबियामाथि नेपालको जित

फाल्गुन २, २०७९ ७:३० मा प्रकाशित
नामिबियामाथि नेपालको जित
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिवियालाई नेपालले २ विकेटले पराजित गरेको छ ।

२८६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेल ‘नायक’ बने।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा कुशलले ११३ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक गरेका कुशल एकदिवसीयमा शतक पूरा गर्ने चौथो नेपाली खेलाडी पनि बने।

नेपालको जितमा ओपनर भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाए। जितका लागि जम्मा तीन रन चाहिएको बेला भुर्तेल क्याच आउट भए। बलिङमा पाँच विकेट लिएका करण केसीको ब्याटिङ पनि प्रभावशाली रह्यो। १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा उनी अविजित रहे। सोमपाल कामीले आफ्नो पहिलो बलमै चौका प्रहार गरेर नेपाललाई जित दिलाए।

भुर्तेल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् भने ओडीआईमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी हुन्। यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक बनाइसकेका छन्।

ः

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result