Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्पट फिक्सिङमा संलग्न ५ जना नेपालीलाई मुद्दा

फाल्गुन ८, २०७९ ८:२६ मा प्रकाशित
स्पट फिक्सिङमा संलग्न ५ जना नेपालीलाई मुद्दा
Share on FacebookShare on Twitter

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङमा संलग्न ५ जना नेपालीलाई मुद्दा चलाइएको छ।

फिक्सिङमा नेपालीसहित १० जनाको संलग्नता रहेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो। स्पट फिक्सिङमा जम्मा १२ जनाको संलग्नता रहेको खुलेको थियो। उनीहरुमध्ये ५ जना नेपाली थिए भने ७ जना विदेशी थिए।

पाँच नेपाली मध्ये नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी मेहबबु आलम, राष्ट्रिय टोलीका अलराउण्डर मोहमद आदिल आलम र वीरगञ्जका क्रिकेटर नितेश गुप्ता भनिने नितेश साह पक्राउ गरेका थिए। पक्राउ परेका यी तीन जना र फरार काठमाडौंका नवीन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result