काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई अरु राजनीतिक दल भन्दा नयाँ हुँ भन्नेहरुले त्यसलाई पुष्टि गरेर देखाउन चुनौती दिएका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले शनिबार दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यस्तो चुनौति दिएका हुन् ।
मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औंल्याए।







प्रतिक्रिया लेख्नुहोस्:-