काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले आइतबार शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपतिलाई भेट गर्न राजदूत शितल निवास गएका थिए । आजको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-