Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसन कोलोराडो च्याप्टरको अध्यक्षमा कुमार जँग कार्की

फाल्गुन १२, २०८० ९:४५ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका, २४ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसन कोलोराडो च्याप्टर कुमार जँग कार्कीको अध्यक्षतामा घोषणा गरेको छ । च्याप्टरको अन्य पदाधिकारीमा सचिव गौ प्रसाद गुरुङ, कोषाध्यक्ष नन्दलाल न्यौपाने रहेका छन भने सदस्यहरुमा रिमा गुरुङ हाडा श्रेष्ठ, दिपा भट्टराई,बम कुँवर, नीरा गौतम, रोशन दाहाल, अर्जुन कार्की, महेन्द्र सुनार र अनिल बुढाथोकी रहेका छन ।

यस अगाडि संयुक्त राज्य अमेरिकामा जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्दर्न क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, साउदर्न क्यालिफोर्निया च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हंगकंग च्याप्टर घोषणा भैसकेका छन । यस् अगाडि गठन भएका अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, हंगकंग च्याप्टरकोअध्यक्षमा कुलप्रसाद गुरुङ, नर्दर्न क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, साउदर्न क्यालिफोर्निया च्याप्टर अध्यक्षमा ईन्द्रराज पाण्डे, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकाश देवकोटा नर्दन क्यालिफोर्निया च्याप्टर अध्यक्षमा यादव दाहाल र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी रहेका छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result