Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

बैशाख २२, २०८३ १२:२५ मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । एनआरएनए क्यालिफोर्नियाको मुख्य आयोजनामा आगामी आइतवार मे १० मा स्यानफ्रान्तिस्को शहरमा भव्य रूपमा ‘ ‘नेपाल ड़े परेड’ कार्यक्रम हुदैछ ।
स्यानफ्रान्सिस्को स्थित नेपाली महावाणिज्यदूतावासले संरक्षण गरोको उक्त परेड कार्यक्रममा बे एरियाका प्रमुख स्थानवाट सयौं नेपालीहरु विभिन्न भेषभूषा एवं झाँकीका साथ मार्चपास गरिने आयोजकले जनाएका छन् ।
एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष केपी ढकालले दिएको जानकारी अनुसार उक्त परेड सिटी हलवाट विहान ११ वजे शुरु हुने परेडले मार्केट स्ट्रिट हुदै इम्बाकडेरोमा गएर सम्पन्न हुनेछ I कार्यक्रममा विभिन्न जातजाती एवं भेषभूषा झल्काउने संगीत/ नृत्य एवं बाजागाजाको प्रस्तुती हुने बताइएको छ l
कार्यक्रमको समापन समारोहलाई महावाणिज्यदूत लक्ष्मण खनाल लगायत बे एरिया वरपर शहरका मेयर हरुले सम्योधन गर्ने कार्यक्रम तय गरिएको छ I
यहास्थित नेपालीहरुको पुरानी एवं छाता संगठन न्यान्स लगायत का संस्थाहरुको सहकार्यमा हुने सो नेपाल डे परेड कार्यक्रममा सहभागी हुन एनआरएनए क्यालिफोर्निया अध्यक्ष ढकालले सबैलाई अनुरोध गरेका छन् । ‘ यो प्रत्येक नेपालीको साझा र आफ्नै कार्यक्रम हो, सबैलाई चुल्है निम्ता गर्छु’, ढकालले भने ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result