मुख्य समाचार

राजदूत सुवेदी उपाध्यक्षमा चयन

काठमाडौँ, २९ चैत / बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन...

विस्तृत पढ्नुहोस्

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

काठमाडौँ, २९ चैत / सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा...

विस्तृत पढ्नुहोस्

महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत / नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान...

विस्तृत पढ्नुहोस्

स्थानीय तहमा कर सङ्कलनका लागि विशेष एजेण्डा आवश्यक

काठमाडौँ, २८ चैत / कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ...

विस्तृत पढ्नुहोस्

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी, २८ चैत / प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि...

विस्तृत पढ्नुहोस्

प्रदेश २ को नीति कार्यक्रम : मधेश भूमिलाई मरूभूमि हुनबाट जोगाइने

जनकपुरधाम, २८ चैत / प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४÷०७५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम...

विस्तृत पढ्नुहोस्

सभापति देउवा खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा राप्तीसोनारी

नेपालगन्ज, २८ चैत / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो । नेपाली काँग्रेसका नेता...

विस्तृत पढ्नुहोस्

अध्ययन प्रतिवेदन हस्तान्तरण

कीर्तिपुर, २८ चैत / त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाका लागि गठित अध्ययन समितिले त्रिवि उपकुलपतिसमक्ष संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी...

विस्तृत पढ्नुहोस्

कानून मन्त्रीसँग राजदूतहरुको भेटवार्ता

काठमाडौँ, २७ चैत / कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग नेपालका लागि आज तीन देशका राजदूतले छुट्टाछुट्टै समयमा शिष्टाचार...

विस्तृत पढ्नुहोस्

मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी

काठमाडौँ, २७ चैत / बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो...

विस्तृत पढ्नुहोस्

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत / धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न...

विस्तृत पढ्नुहोस्

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

काठमाडौँ, २७ चैत / सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको...

विस्तृत पढ्नुहोस्
Page 428 of 443 1 427 428 429 443

Facebook