Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वाइडबडी जहाज खरिद प्रकरण : ४ अर्ब बढी भ्रष्ट्राचार भएकाे ठहर, मन्त्री र सचिवलाई कारवाही सिफारिस, प्रधानमन्त्री नैतिक दवावमा 

पुस १८, २०७५ २:४० मा प्रकाशित
राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा
Share on FacebookShare on Twitter

 

काठमाडाै ।  नेपाल कम्युष्ट पार्टी नेकपामा आश गरिएका युवा नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी  मुलुककै सर्वाधिक ठूलाे भ्रष्ट्राचार मुद्दामा कारवाहीकाे सिफारिसमा परेका छन् ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँको भ्रष्टाचारको भन्दै कारवाहीकाे लागि सिफारिस गरेकाे छ ।

समितिले  अनियमितताका प्रमुख दोषी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाइ ठहर गरेकाे छ । यस्तै अन्य दुइ मन्त्री र  तीन सचिव पनि  कारवाहीको सिफारिसमा परेका छन् ।

समितिकाे प्रतिवेदनले  तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा तत्कालीन पर्यटन सचिवहरू  प्रेमकुमार राई,  शंकरप्रसाद अधिकारी वहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई पनि भ्रष्ट्राचार मुद्दामा दाेषि देखाएकाे छ । अधिकारीले अवकास लिइसकेका छन भने  राई  गृह  सचिव हुन ।
नेपाली काँग्रेसबाट पर्यटनमन्त्री बनेका  जीवनबहादुर अहिले शाही कर्णाली प्रदेशमा प्रमुख विपक्षी दलका नेता छन् । लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा आइपुगेका जितेन्द्रनारायण  राष्ट्रिय सभाका सदस्य छन्।

सार्वजनिक लेखा समितिकाे सभापति  भरतकुमार शाह नेपाली काँग्रेस सभासद हुन । यस्तै वाइडबडी जहाज छानवीनका लागि गठित उप समितिका संयाेजक  राजेन्द्र केसी पनि काँग्रेसकै सभासद हुन । पूर्व खेलकुद मन्त्री केसी काठमाडाैमा नेकपाका हालका अध्यक्ष तथा तत्कालिन माअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ चुनावमा हराउने व्यक्ति हुन ।

उपसमितिले २४ अर्बमा दुईवटा वाइड बडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ राज्यलाई नोक्सानी भएको ठहर गरेको छ।

रवीन्द्र अधिकारीलाइ बदनीयतपूर्वक अन्तिम किस्ता भुक्तानी गर्न दिएकाेमा दाेषि देखाइएकाे छ । महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको भनी स्पष्ट उल्लेख भएको हुँदाहुँदै सोको छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिनु गलत भएकाे प्रतिवेदनमा भनिएकाे छ ।

त्यसाे त यस अघि राजधानीमा सम्पन्न नेकपाकाे स्थायी कमिटीमा पनि जहाज खरिद प्रकरणमा भ्रष्ट्राचारका बारेमा बिषय प्रवेस भएकाे थियाे । अब प्रधानमन्त्री केपी अाेली तथा पर्यटनमन्त्री अधिकारी दुबै जनालाइ दवाव बढेकाे छ । प्रधानमन्त्रीले पटक पटक अाफु पनि भ्रष्ट्राचार नगर्ने र अरूलाइ पनि गर्न नदिने बताउदै अाएका थिए । मन्त्री अधिकारी पनि भ्रष्ट्राचार प्रमाणित भएमा राजनीतिबाट नै सन्यास लिने घाेषणा गरेका थिए ।

 

संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी जहाज खरिदमा सम्वन्धमा तयार पारेकाे प्रतिवेदन 

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result