Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लिगमा कुनै पनि खेल नहार्ने इतिहास बनाउन चुक्याे मनाङ, अन्तिम खेलमा फ्रेण्डस सँग १-० ले पराजित 

पुस २४, २०७५ १२:४८ मा प्रकाशित
लिगमा कुनै पनि खेल नहार्ने इतिहास बनाउन चुक्याे मनाङ, अन्तिम खेलमा फ्रेण्डस सँग १-० ले पराजित 
Share on FacebookShare on Twitter

काठमाडाैं । अन्तिम दुई खेल अगाडिनै उपाधि जितेकाे मनाङ मर्याङ्दी क्बल शहीद  स्मारक ए डिभिजन लिगमा कुनै पनि खेल नहार्ने टिमकाे कीर्तिमान बनाउने  लक्ष्यमा भने अन्तिम खेलमा चुकेकाे छ । मनाङकाे लक्ष्यमा फ्रेण्डस  क्बल तगाराे बन्याे ।

लतिलतपुरकाे सातदाेवाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा मनाङ फ्रेण्डस सँग एक शुन्य गाेलले पराजित भयाे । खेलमा मनाङले प्रयास नगरेकाे भने हाेइन । केही अवसर मनाङले सदुपयाेग गर्न सकेन । पहिलाे हाफ सकिएकाे संकेत हुदै गर्दा आफिज ओलावाले गाेल त गरेका थिए तर त्याे अफसाइड घाेषित भयाे ।

१२ खेल सम्म अपराजित मनाङ फ्रेण्डस बिरूद्द अन्तिम दुई मिनेट संहालिन सकेन । मनाङलाई लिगमा पहिलाे हार चखाउने क्रममा अतिरिक्त समयमा फ्रेण्डसका विकास लामाले गाेल गरे । विकासकाे गाेलले फ्रेण्डसलाइ अर्काे सिजन अंककाे ऋण बाेक्न नपर्ने भएकाे छ । रेलिगेशन विनाकाे लिग गरेकाे एन्फाले पुछारका तीन टिमले अर्काे सिजन ऋणात्मक अवस्थाबाट खेल्नु पर्ने नियम बनाएकाे छ ।

अन्तिम खेलमा हारेर लिगका सबै खेल जित्ने कीर्तिमानबाट चुके पनि मनाङ सर्वाधिक लिग जित्ने आफ्नै कीर्तिमानमा भने सुधार गरेकाे छ । मनाङले लिग जितेकाे याे आठाै पटक हाे । मनाङ पछि रानीपाेखरी कर्नर टिम आरसीटीले ६ पटक लिग जितेकाे छ । यस पटक च्याम्पियन भए सँगै मनाङले  लिगको ट्रफीसँगै नगद ५० लाख पायाे । यस्तै  मनाङले म्याच फि को रुपमा १२ खेलबाट ६ लाख  समेत पाएको छ। एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो।

लिगमा दाेस्राे भएकाे संकटाले  नगद ३५ लाख  पायाे । संकटाले ९ खेल जितेकाे छ ।  थ्री स्टार  तेस्रो र त्रिभुवन आर्मी  चौथो भयो।

लिगकाे अर्काे खेलमा न्यूराेड टिम एनअारटी र ब्रीगेड व्वाइजले गाेल बरहित बराबरी खेलेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result