Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संसदमा प्रश्न साेध्न पाउनु पर्ने अडानमा काँग्रेस यथावत,  सभामुखलाई जिम्मवार हुन आग्रह 

पुस २४, २०७५ २:१४ मा प्रकाशित
काँग्रेस बैठक बस्दै
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाली काँग्रेसले संसदमा सार्वजनिक वक्तव्यमा प्रश्न गर्न पाउनु पर्ने अडानलाई यथावत राेखेकाे छ । सिंहदरवारमा मंगलवार बसेकाे काँग्रेस संसदीय दलकाे बैठकले सभामुख कृष्णबहादुर महराले संसद नियम अनुसार नचलाएकाे निष्कर्ष समेत निकालेकाे छ ।

आइतवारकाे बैठकमा प्रधानमन्त्रीकाे वक्तव्यमा  काँग्रेसले प्रश्न गर्न खाेजेकाे थियाे । तर सभामुखले नदिए पछि काँग्रेस सभासदले उठेर नारावाजी गरेका थिए । त्यस पछि सभामुखले संसद बैठक स्थगित गरेका थिए ।

काँग्रेस संसदीय दलकाे बैठकले  प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्‌मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ । बैठकले जहाँबाट संसद बैठक अवरूद्द भएकाे हाे त्यहीबाट नै शुरू गर्नु पर्ने माग गरेकाे छ ।

प्रतिनिधिसभाकाे बैठक बुधवार बस्दै छ । प्रमुख सचेतक खाँडले बुधवारकाे बैठकमा पनि प्रश्न साेधिने बताए ।  उनले सभामुख र  प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनु पर्ने भन्दै, संसदीय अभ्यासमा सभामुख साझा व्यक्तित्वकाे रूपमा बसेर पदीय गरिमा जाेगाउन समेत आग्रह गरे ।   ‘सदन भनेको संसद, सभामुख र सरकार हो। एकोहोरो सरकारमात्र हैन, सरकारसँग संवाद गराउने वातावरण सभामुखले बनाउनुपर्छ,’ ।

बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिएका थिए । सरकारमाथि खवरदारी गर्न  संसदीय दलकाे बैठकले छाया सरकार बनाउने निर्णय समेत गरेकाे छ । काँगेसका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार छाया सरकारमा एउटा  मन्त्रालयमा कम्तीमा चार जना सांसद राखिने छ । उनीहरूले सरकारका काम कारवाहीकाे निगरानी गर्ने छन् । यस्तै बैठकले  विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत गरेकाे छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result