काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री एवं शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन्।
देउवाले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्।
उनले आफ्नो पार्टीले सरकारको काम हेरेर मात्रै आलोचना गर्ने बताए । उनले कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-