Sunday, April 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सीसीएमसीको सिफारिस अनुसार माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुस २६, २०७८ १:१६ मा प्रकाशित
सीसीएमसीको सिफारिस अनुसार माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा बढेसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले कोरोना संक्रमणको दर उच्च रुपमा बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए।
, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ’ उनले भने । उनका अनुसार भोलि(मंगलबार)बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्।

सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Breaking News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने
Breaking News

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

सरकार र मिटरब्याजीपीडितबीच सहमति
Breaking News

सरकार र मिटरब्याजीपीडितबीच सहमति

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का
Breaking News

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का

अब देशमा राजनीतिक स्थायित्व कायम हुने प्रधानमन्त्री दाहालको विश्वास
Breaking News

अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.