विश्व सिने वजार नै तहल्का मच्चाएको हलिउड चलचित्र ‘जोकर’ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र एडप्टेड पटकथासहित अस्कर अवार्डको ११ विधामा मनोनित भएको छ । जोकरसगै अन्या आठ चलचित्र मनि ओस्कारकको विभित्र विधामा मनोनयनमा परेका छन ।
सर्वोत्कृष्ट फिल्म विधामा १९१७, फर्ड भर्सेस फेरारी, जोजो रोबिट, लिटल वुमन, म्यारिज स्टोरी, वन्स अपन अ टाइम इन हलिउड र प्यारासाइट पनि छानिएका छन् । जोकरपछि आइरिस म्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड १० विधामा मनोनित छन् । जोजो रोबिट, लिटल वुमन, म्यारिज स्टोरी र प्यारासाइट ६ विधामा मनोनयन छन् । ९२ औं अस्कर अवार्ड आगामी फेव्रअरी ९ मा हुँदैछ ।







प्रतिक्रिया लेख्नुहोस्:-