Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनावरले खाने यौन उत्तेजक औषधि मानिसले खाएपछि

पुस २९, २०७६ २:४४ मा प्रकाशित
जनावरले खाने यौन उत्तेजक औषधि मानिसले खाएपछि
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
मानिसहरु यौनको लागि कति मरिहत्ते गर्छन भन्ने उदाहरण धेरै छन । यौनकै मामलामा मानिसहरुले होस गुमाउंदा धेरै बर्बादीका घटनाहरु भएका छन । मानिसहरुको ज्यानै गएको त छंदैछ । कति आजिवन अशक्त बनेका छन । हामी चर्चा गर्दैछौं यस्तो घटनाको जसमा एक जना मानिसले गोरुलाई खुवाउने यौन उत्तेजक औषधि सेवन गरि झण्डै मृत्युको मुखमा पुगेका थिए । घटना हो अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको । मेक्सिकोको रेनोशा सहरमा एक जना व्यक्तिले गोरुलाई प्रजननका लागि उत्तेजित पार्न खुवाइने औषधि सेवन गरी बिरामी भएका थिए । उनी गोरुको भियाग्रा सेवन पछि सिकिस्त भएपछि स्पेसलिष्ट हस्पिटल २७० मा आकस्मिक कक्षमा भर्ना भए । पछि उनको शल्यक्रिया गरिएको थियो । उनको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा कुनै जानकारी नआएपनि उनी बांच्न भने सफल भएको बताइएको छ । तर उनको यौनशक्ति भने ह्रास हुने अनुमान गरिएको छ । गोपनीयताको लागि उनको नाम सार्वजनिक गरिएको छैन । एक ३० बर्षीय महिलासंग यौन सम्पर्क राख्न उनले जनावरलाई प्रजननका लागि उत्तेजित पार्न प्रयोग गरिने औषधि प्रयोग गरेको जनाइएको छ । गत बर्ष बेलायतमापनि एक व्यक्ति यस्तै प्रक्रृतिको घटनाका कारण अस्पतालमा भर्ना भएका थिए । उनको पनि शल्यक्रिया गरिएको थियो भने उनको यौनस्वास्थ्यमा निकै पछिसम्म पनि समस्या आएको थियो ।

एजेन्सिको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result