काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको ‘विमान दुर्घटना जाँच आयोग’ले सोमबारबाटै काम सुरु गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले आयोगले आजबाट काम सुरु गरेको जानकारी दिए।
ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।
सरकारले आइतबार दुर्घटनामा परेको यती एयLS