Thursday, April 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो र सफल !

माघ ५, २०८२ ८:१५ मा प्रकाशित
नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो  र सफल !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, जनवरी १८ । नेपालका पुराना एवं सर्वाधिक लोकप्रिय पपगायक नविन के भट्टराईको गत जनवरी १० मा स्यानफ्रान्सिस्कोमा सम्पन्न कन्सर्ट शो बे एरियामा इभेन्ट आयोजना गर्ने प्रोजेक्ट इन्टरटेनमेण्टको सबै भन्दा ठूलो र सफल भएको आयोजकले बताएका छन् । उक्त शो ‘शोल्डआउट’ भएको थियो भने दर्शकहरुको बढ्दो मागका कारण पूर्ववत् तय गरिएको हलभन्दा मिशनस्ट्रिटस्थित रोकोपुलोमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको भोलिपल्ट गरिएको ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा पनि उनका फ्यानहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रम निर्धारित समयभन्दा निकै ढिलो शुरू भए पनि नविन भट्टराईले गाउन थालेपछि दर्शकहरूले प्रतिक्षाको समय बिर्सिएका थिए । ‘कार्यक्रम धेरै ढिला भयो, तर निकै रमाइलो भयो‘ कार्यक्रम हेर्ने स्याक्रामेण्टोबाट आएकी रश्मि नेउपानेले भनिन-‘नविन भट्टराई मेरो लास्टै फेवरेट पपगायक हुन्’। यसले गायक भट्टराईको चर्चित गीतहरु सुन्न वे एरियाका उनका फ्यानहरु निकै प्रतिक्षारत रहेका थिए भन्ने देखिएको थियो । गायक भट्टराईले आफ्ना निकै चर्चित गीतहरु-‘आँखामा तिमीलाई…, साँझपख एकान्तमा… लगायतका गीतहरु गाउँदा दर्शकहरु निकै मोहित भएका थिए ।


आयोजक प्रोजेक्ट इन्टरटेनमेन्टका संचालक हरि ओझाका अनुसार झण्डै १२ सय सय बराबरको सीट क्षमता भएको हलमा दर्शकहरु भरिभराऊ भएका थिए । कार्यक्रमपछि गायक भट्टराईले सामाजिक संजालमा आफ्नो प्रस्तुति पोस्ट गर्दै लेखेका छन्- ‘स्यानफ्रान्सिस्को…बिउटीफूल पिपुल…! धेरै वर्षपछि गायक नविन भट्टराईको शो अमेरिकाका विभिन्न शहरहरुमा भव्यताका साथ सम्पन्न भइरहेको छ ।


वे एरियामा लामो समयदेखि प्रोजेक्ट इन्टरमेण्टले नेपालका चर्चित कलाकारलाई विभिन्न कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छ । यसअघि गत नोभेम्बर महिना मात्रै अर्का चर्चित गायक दुर्गेश थापाको लाइभ शो कन्सर्ट गरेको थियो भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कुन्ति मोक्तान, आर्थर गन जस्ता लोकप्रिय कलाकारहरुको कार्यक्रम गरिसकेको छ । प्रोजेक्ट इन्टरटेन्टमेण्टका संचालक हरि ओझा आगामी दिनमा अझ व्यवस्थित भएर अघि बढ्ने बताउँदै भन्छन्- ‘बे एरियाका सवैको साथ,सहयोग र स्नेहप्रति आभारी छु’ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result